Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काङ्ग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा स्वभाविकः एकताबद्ध भएर अघि बढ्न उम्मेदवार थापाको आग्रह
काङ्ग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा स्वभाविकः एकताबद्ध भएर अघि बढ्न उम्मेदवार थापाको आग्रह
नेपाली चेली
नेपाली चेली सोमबार, माघ १२, २०८२

परासी । प्रतिनिधि सभाको निर्वाचन फाल्गुन २१ का लागि तय भएको छ । विभिन्न दलहरूले चुनावमा जाने रणनीति तयार गर्न थालेका छन्। कतिपय दलहरूले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन्। नवलपरासीमा दुईवटा निर्वाचन क्षेत्र छन्। दुईवटा निर्वाचन क्षेत्रमा ५५ जनाको उम्मेदवारी परेको छ। मुख्य दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी बीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

चुनावमा प्रचारप्रसारका लागि जानु अघि नेपाली कांग्रेस नवलपरासी क्षेत्र नम्बर २ का उम्मेदवार भीमबहादुर थापा 'भरत'  ले आइतबार पत्रकार सम्मेलन गरी आफु पार्टीको आधिकारिक उम्मेदवार भएकोले अब टिकटका विषयमा बहस गर्न आवश्यक नभएको बताउनुभएको छ। उहाँले नेपाली काङ्ग्रेस लामो इतिहास बोकेको र लोकतान्त्रिक पार्टी भएकोले चुनावका बेला पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक विषय भएको बताउँदै उत्पन्न विवाद अब समाधान भइसकेकोले एकताबद्ध भएर चुनावी अभियानमा जान नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभएको छ। 

उम्मेदवार थापाले आफू यसअघि सुनवल नगरपालिकाको नगरप्रमुख हुँदा गरेका महत्त्वपूर्ण र ऐतिहासिक कामहरूको समीक्षा गर्नुभएको छ। उहाँले यस क्षेत्रको विभिन्न जिम्मेवारीमा रहँदा निष्ठापूर्वक काम गरेको र आर्थिक सामाजिक क्षेत्रको विकासमा योगदान पुर्‍याएकोले थप जिम्मेवारी लिन प्रतिनिधि सभामा उठ्न लागेको बताउनुभयो।

थापाले आफू सुनवल नगरपालिकाको नगरप्रमुख हुँदा कुनै पनि सेवा सुविधा नलिई प्राप्त रकमलाई सुनवलका विभिन्न क्षेत्रमा लगानी गरी बाँकी रहेको १९ लाख रुपैयाँ नगरको सञ्चित कोषमा जम्मा गरेको बताउनुभयो । सुनवल नगरपालिकाको प्रशासकीय भवन, १२ वटै वडामा महिला उद्यम केन्द्र निर्माण, सुनवल हिल पार्क, सडक तथा पूर्वाधार र आर्थिक विकासमा सयौँ काम गरेकोले अबको नेतृत्व आफ्नो पक्षमा आउने दाबी समेत गर्नुभएको छ। 


प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार
देउवा पक्षद्वारा संस्थापन पक्षको आह्वान अस्वीकार सोमबार, भदौ २९, २०८३
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै मंगलबार, भदौ २३, २०८३
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न सर्वाेच्चद्वारा अस्वीकार शुक्रबार, भदौ १२, २०८३
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो
लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीद्वारा शपथ ग्रहण, मुख्यमन्त्री सहित ९ मन्त्रीपरिषद बन्यो मंगलबार, भदौ ९, २०८३
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो मंगलबार, भदौ ९, २०८३
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
कांग्रेसको समर्थन फिर्तापछि मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत सोमबार, भदौ १, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्