Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • निर्वाचन आफ्नो पक्षमा आउने एमाले नेता खरेलको दावी, कार्यकर्ताहरूलाई सक्रिय र सशक्त भएर जुट्न आग्रह 
निर्वाचन आफ्नो पक्षमा आउने एमाले नेता खरेलको दावी, कार्यकर्ताहरूलाई सक्रिय र सशक्त भएर जुट्न आग्रह 
यमु सुवेदी
यमु सुवेदी सोमबार, माघ २६, २०८२

सुनवल । नेकपा एमाले नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ खरेलले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दावी गर्नु भएको छ । उहाँले चुनाव केन्द्रीत वडा भेलामा कार्यकर्ताहरूलाई सक्रिय र सशक्त भएर जुट्न आग्रह गर्नु भएको हो ।  

क्षेत्र नं. २ अन्तर्गतका सुनवल र रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिकाका विभिन्न वडाहरूमा दैनिकजसो पुगेर वडाका नेता तथा कार्यकर्ताहरूमाझ भेटघाटलाई तिब्रता दिइरहनु भएको छ । 

उम्मेदवार खरेलले आफ्नो राजनीति व्यक्तिगत स्वार्थका लागि नभई विकास, समृद्धि र राष्ट्रियताकालागि भएको बताउनु भयो । उहाँले नवलपरासी क्षेत्र नं. २ मा जतिपनि पूर्वाधार, पुलपुलेसा र विकास निर्माणको काम भएका छन ती सबै नेकपा एमालेको नेतृत्वमा भएको दावी गर्दै आगामी दिनमा पनि एमाले निर्णायक राष्ट्रिय शक्ति हुने दावी गर्नुभयो । 

आज रामग्राम नगरपालिका वडा नं. ३, सुनवल नगरपालिका वडा नं ५ लगायतका क्षेत्रमा नेता कार्यकताहरुसँग भेटघाट गर्दै सूर्य चिन्हमा मतदान गर्न समुदाय परिचालन गर्न आग्रह गर्नु भएको हो । 

सो अवसरमा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरी, केन्द्रीय कमिटि सदस्य बिमला अर्याल, लक्ष्मि क्षेत्री लगायतले कार्यकर्ता तथा मतदाताहरूसँग भलाकुसारी गर्नु भएको एमाले चुनाव प्रचार प्रसार समितिले जनाएको छ । 

यसैबीच नेकपा एमाले निकट अखिल नेपाल महिला संघ रामग्राम नगर स्तरीय भेला परासीमा सम्पन्न भएको छ । अनेमसंघ नगर अध्यक्ष रजनी  ढकालको अध्यक्षता र नेकपा एमालेकी केन्द्रीय सदस्य लक्ष्मी क्षेत्रीको प्रमुख आतिथ्यमा भेला गरिएको हो । 

सो अवसरमा नवलपरासी क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ खरेल, एमाले नेता खिमलाल पोख्रेल, तारा नेपाल लगायतले बोल्नु भएको एमाले नेतृ सरीता पौडेलले जानकारी दिनुभयो । 

सम्पन्न भेलाले निर्वाचन परिचालनका लागि १०३ सदस्य कमिटि निर्माण गरेको छ भने रामग्राम नगरपालिका भित्रका १८ वटै वडाहरुमा अनेसंघको वडा भेला गर्ने निर्णय गरेको छ । 
 


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १७:०४
#CPNUML Nawalparasi
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्