Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले उम्मेदवार खरेलद्वारा घरदैलो र भेटघाट कार्यक्रम जारी
एमाले उम्मेदवार खरेलद्वारा घरदैलो र भेटघाट कार्यक्रम जारी
नेपाली चेली
नेपाली चेली आइतबार, फागुन ३, २०८२

टेक हरिजन, परासी । नेकपा एमाले नवलपरासी पश्चिम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ खरेल यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ ।

निर्वाचन क्षेत्र अन्तर्गत पर्ने विभिन्न टोल–टोलमा पुगेर उहाँले जनताको समस्या, सुझाव र अपेक्षा सुन्दै समृद्ध नवलपरासी निर्माणको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मतदाता बीच भेटघाटका क्रममा स्थानीय मतदाताहरूले गरिब, दलित, उत्पीडित तथा महिलाको हक–अधिकार सुनिश्चित गर्न अग्रणी भूमिका खेलेको भन्दै नेकपा एमाले प्रति विश्वास व्यक्त गरेका छन्। नेपालमै पहिलो पटक वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको, विभिन्न गम्भीर रोगको निःशुल्क उपचारको व्यवस्था मिलाएको तथा नवलपरासीमा चरणबद्ध रूपमा सडक विस्तार, शुद्ध खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास गरेको भन्दै मतदाताले प्रशंसा गरेका छन्।

सुनवल र रामग्रामका विभिन्न वडामा आयोजित भेटघाट कार्यक्रममा स्थानीयले “विकास चाहिन्छ भने एमाले सरकार चाहिन्छ” भन्ने धारणा राख्दै फेरि एक पटक देशको बागडोर नेकपा एमाले लाई सुम्पिनुपर्ने बताएका छन्। मतदाताहरूले “नेकपा एमाले जिन्दाबाद” का नाराले माहोल उत्साहित पनि बनेको थियो। सो अवसरमा प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखनाथ खरेलसँगै समानुपातिक उम्मेदवार रिङ्गला यादव लगायतका केन्द्रीय र जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।

उम्मेदवार खरेलले विगतमा सरकारमा रहँदा गरेको विकास निर्माणको चर्चा गर्दै स्थिर सरकार र दिगो विकासका लागि पुनः नेकपा एमालेलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ। स्थानीयको बढ्दो समर्थन र उत्साहले नवलपरासी पश्चिमका दुईवटै निर्वाचन क्षेत्रहरूमा एमालेप्रति जनलहर देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन् । 


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्