Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • आज विश्व उपभोक्ता अधिकार दिवस, नवलपरासीमा अन्तरक्रिया र सफल उद्यमीलाई सम्मान गरी मनाईंदै 
आज विश्व उपभोक्ता अधिकार दिवस, नवलपरासीमा अन्तरक्रिया र सफल उद्यमीलाई सम्मान गरी मनाईंदै 
नेपाली चेली
नेपाली चेली आइतबार, चैत १, २०८२

परासी । आज विश्व उपभोक्ता अधिकार दिवस, प्रत्येक बर्ष मार्च १६ तारिखलाई विश्व उपभोक्ता अधिकार दिवसको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइने भएको छ । 

“विषयबस्तुको सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता” भन्ने नारा तय भएको छ । जसले उत्पादन सुरक्षाको लागि महत्वपूर्ण आवश्यकता, खतरनाक बस्तुविरुद्ध बलियो नियमन र भौतिक र डिजिटल बजार दबैमा विश्वास निर्माणमा केन्द्रित छ । यस विषयले सुरक्षित उत्पादनले आत्मविश्वासी उपभोक्तालाई सृजना गर्ने कुरालाई प्राथमिकता दिएको हो । 

अमेरीकाका पूर्व राष्ट्रपति जोन एफ केनेडीले सन् १९६२ मार्च १५ मा सुरक्षा, सूचना, छनौट र सुनुवाईलाई उपभाक्ताको रुपमा घोषणा गरेसँगै विश्वभर मनाउने गरिएको छ । 

नवलपरासीमा दिवसको अवसरमा उपभोक्ता हित संरक्षण मञ्चको अगुवाईमा उपभोक्ताहरूबीच अन्तरक्रिया र २ जना सफल उद्यमीहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको मञ्चका अध्यक्ष भोजराज बाराकोटीले जानकारी दिनुभयो । 

दिवसको अवसरमा अध्यक्ष बाराकोटीले कुनै पनि बस्तु किन्दा त्यसको उत्पादन मिति र म्याद राम्रोसँग जाँच गर्ने, सामानको विल लिने, गुणस्तर र लेवल परिक्षण गर्ने, गलत र भ्रामक विज्ञापनबाट सचेत हुने, आफ्नो अधिकारका लागि सचेत रहने र समस्या परे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गर्नु भएको छ । 


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्