Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • नवलपरासीका २ महिला उद्यमी सम्मानीत (सम्मानीत भएसँगै महिला उद्दमी आचार्य)
विश्व उपभोक्ता अधिकार दिवस नवलपरासीका २ महिला उद्यमी सम्मानीत (सम्मानीत भएसँगै महिला उद्दमी आचार्य)
नेपाली चेली
नेपाली चेली आइतबार, चैत १, २०८२

परासी । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आइतबार नवलपरासीका २ महिला उद्यमीहरूलाई सम्मान गरिएको छ । जिल्लाको बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकाका सफल महिला उद्यमीहरूलाई दिवसको अवसरमा नगदसहित सम्मान गरिएको हो । 

वर्दघाट नगरपालिका वडा नं. ७ मा मोर्डन पेपर व्याग उद्यागकी सञ्चालक नोशन आचार्य र सुस्ता गाउँपालिका वडा नं. २ मा लक्ष्मी पटेर उद्योगकी सञ्चालक कल्पीकुमारी चौधरीलाई नगर २५ हजारसहित सम्मान गरिएको हो । 

आचार्यले विगत २ बर्षदेखि प्याष्टिकमूक्त अभियान सञ्चालन गर्दै विभिन्न साइजका पेपर व्यागहरू उत्पादन गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेका कागजका झोलाहरू ८० प्रतिशत पोखरामा खपत हुँदै आएको छ । 

यस्तै चौधरीले आफ्नै सीप र स्थानीय उत्पादनका रुपमा विगत १० बर्षदेखि पटेरबाट विभिन्न सामाग्री निर्माण गर्दै आउनु भएको छ । उहाँले आफ्नो उत्पादनको माग वढीभएकोले उत्पादन गर्नै नसकिने अवस्था भएको बताउनु भयो । उहाँले निर्माण गर्ने पटेरका मुडा, चकटी काठमाण्डौ र विदेशमा समेत निर्यात हुने गरेको बताउनुभयो । 

आइतबार परासीमा आयोजित कार्यक्रममा उहाँहरुलाई नगदसहित सम्मान गरिएको हो । जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका साँसद बैजनाथ जैसवालको प्रमुख आतिथ्यमा महिला उद्यमीहरूलाई सम्मान गरिएको छ । 
 


प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण  शनिबार, साउन १६, २०८३
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन  सोमबार, साउन ११, २०८३
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत  मंगलबार, साउन ५, २०८३
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट)
नवलपरासीका सातै पालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट ल्याए  (हेराै कुन पालिकाकाे कति बजेट) बुधबार, असार १०, २०८३
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम
बुटवलमा महिला कानुन व्यवसायीलाई एआई र बैंकिङ कानुनबारे तालिम सोमबार, असार ८, २०८३
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी  आइतबार, असार ७, २०८३
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्