Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • सियानद्वारा प्रतापपुरमा सञ्चालित परियोजनाको प्रभाव मूल्यांकनका लागि अनुगमन
सियानद्वारा प्रतापपुरमा सञ्चालित परियोजनाको प्रभाव मूल्यांकनका लागि अनुगमन
नेपाली चेली
नेपाली चेली बिहीबार, असार ४, २०८३

परासी । एकीकृत हातेमालो समाज नेपाल (सियान)ले प्रतापपुर गाउँपालिकामा सञ्चालित परियोजनाको अनुगमन गरेको छ । गाउँपालिकाको वडा नं. ५ र ६ मा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको कार्यक्रम प्रभावबारे अनुगमन गरिएको हो ।

सो क्रममा प्रतापपुर गाउँपालिका वडा नं. ५ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा निर्माण गरिएको खानेपानी ट्याङ्कि र वडा नं. ५ कै गणेश मा.बि बसहियाको सामुदायिक विद्यालयमा निर्माण गरिएको सेफ्टी ट्याङ्किको अवलोकन गरिएको छ ।

यस्तै वडा नं. ६ मा कृषक राम विलास गुप्ताले सञ्चालन गर्नु भएको बब्लु एकीकृत कृषि फर्म र गड्यौला मल उत्पादन गर्दै गरेका कृषक रघुनन्दन गौंडको अवस्थाबारे अवलोकन गरिएको सियालले जनाएको हो ।

सियानले नवलपरासीका ४ गाउँपालिकाका ८ वटा वडाहरुमा पोषण मार्फत जीवन रुपान्तरण परियोजना विगत २ बर्षदेखि सञ्चालन गरिरहेको छ । सियानले नवलपरासीका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा परियोजना संचालन गरिरहेको छ । 

सो अवसरमा आयोजित परियोजना सल्लाहाकार समितिको बैठक गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षतामा बसेको छ । बैठकमा हालसम्म प्रतापपुर गाउँ पालिकामा गरेका गतिविधिबारे परियोजनाका तथ्याँक व्यवस्थापक अधिकृत मीन रानाले प्रस्तुतिकरण गर्नु भएको थियो ।

बैठकमा गाउँपालिकाकी उपाध्यक्ष मानकु्मारी चौधरी, परियोजनाका कृषि तथा पोषण सुपरभाइजर केदार घिमिरे, सफल कृषक बंसराज कोईरी लगायतले बोल्नु भएको सियानकी  वास सहायक सुपरभाइजर सायदा निसा पठानले जानकारी दिनुभयो ।

परियोजनाले समूदायमा शिक्षा, स्वास्थ्य, विपद जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, वातावरण, कृषि, खानेपानी तथा सरसफाई र बजारीकरणलाई प्राथमिकतामा राखेको जनाइएको छ ।

यस अवधिमा संस्थाले कृषि तथा खाद्य प्रणाली सुधारका १६ क्रियाकलाप, आपूर्ति श्रृखला र साना बजारसँग सम्बन्धित २ वटा, खानेपानी, सरसफाई तथा स्वच्छता सुधारका  ६ क्रियाकलाप सञ्चालन गरिएको छ । परियोजना अन्तर्गतका विभिन्न गतिविधि सञ्चालन गर्दा ३० लाख १५ हजार १९५ रुपैया खर्च भएको परियोजनाका तथ्याँक अधिकृत रानाले जानकारी दिनुभयो ।

  


प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्