Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको ‘मिसन ग्रासरुट’
एमालेको ‘मिसन ग्रासरुट’
नेपाली चेली
नेपाली चेली मंगलबार, फागुन २, २०७९

नेकपा एमालेले देशव्यापी रुपमा पार्टीमा संगठन सुदृढिकरण अभियान सुरु गर्ने भएको छ ।  ‘मिसन ग्रासरुट’ नाम दिइएको अभियान फागुन र चैत महिनाभरी सञ्चालन भएर नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवश बैशाख ७ गते समापन हुनेछ ।
माघ २६ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले मिसन ग्रास रुट सञ्चालन गर्ने निर्णय गरेको हो । यस अभियानको नेतृत्व सातै प्रदेशमा पार्टीका सचिवहरुले गर्नेछन् । त्यसको अनुगमनमा पार्टीका उपाध्यक्षहरुलाई खटाइएको छ । पार्टी स्थायी कमिटीका सदस्यहरुलाई पनि सातै प्रदेशमा अभियानमा सहभागी हुन विशेष जिम्मेवारी दिएर खटाइएको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।

देशैभरी खटिएका पार्टीका उपाध्यक्ष सचिव र केन्द्रीय सदस्यहरुको काममा सहजिकरण गर्नका लागि केन्द्रीय कार्यालय पनि गठन गरिएको छ । महासचिव शंकर पोखरेलको संयोजकत्वमा गठित उक्त कार्यालयमा तीनजना उपमहासचिवहरु पृथ्वी सूब्बा गुरुङ,प्रदिप ज्ञवाली र विष्णु रिमाल र कार्यालय सचिव डा।भिष्म अधिकारीलाई खटाइएको छ ।
पार्टीका नेताको कार्यशैली र संगतले गर्दा जनतासँगको सम्बन्ध टुट्दै गएको निष्कर्ष निकालेको एमालेले मिसन ग्रासरुटमा जनतासँग एमालेलाई जोड्ने तन्तु हरुको खोजी गर्ने उद्धेश्य राखेको छ । जसमा पार्टी सदस्यता नविकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको वास्तविक तथ्यांक,उनीहरुको अवस्था,पालिका,वडा र टोल कमिटीको क्रियाशिलता र वास्तविक जानकारी लिने उद्धेश्य एमालेले राखेको छ ।
पार्टी प्रकाशन गरेको मिसन ग्रासरुट निर्देशिका अनुसार पार्टीको आधारभुत पंक्तिलाई पार्टीका आाधारभुत सिद्धान्तका बारेमा प्रशिक्षित गरिने छ । यसैगरी स्थानीय तहमा व्याप्त अन्तरविरोधको हल गर्ने उपाय सहितको सिफारिस पालिका स्तरमा खट्ने केन्द्रीय सदस्यहरुलाई बुझाउनु पर्नेछ । निेर्देशिकामा उल्लेख भए अनुसार पार्टीमा सम्भवनायुक्त नयाँ पुस्ताको प्रवेशलाई विशेष प्राथमिकतामा राखिनेछ । निर्देशिकामा उल्लेख भए अनुसार अभियान पश्चात् पार्टीको प्रभाव विस्तार हुनेछ भने पार्टी अनुशासित र एकताबद्ध हुनेछ । जसले गर्दा पार्टीको सङ्गठनात्मक अवस्था सुदृढ हुने विश्वास लिइएको छ । 

अभियान मुख्यत पालिका तहमा केन्द्रित हुनेछ । यस अभियानका लागि पार्टीका पोलिटव्यूरो सदस्य र केन्द्रीय सदस्यहरुलाई सघन रुपमा पालिकाहरुमा परिचालन गनिरे उद्धेश्य राखिएको छ । तर यसरी खटाउदा हाल कार्यरत जिल्ला भन्दा फरक जिल्लामा केन्द्रीय सदस्यहरुलाई परिचालन गरिने पार्टी केन्द्रले जनाएको छ ।

केन्द्रीय सदस्यहरुले कम्तीम ६ वटा विषयमा प्रशिक्षण दिनुपर्ने छ । जस अनुसार दशौं महाधिवेशनको कार्यदिशा, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको बैचारिक संघर्ष, विभिन्न राजनीतिक दलहरुसँग एमालेका बैचारिक भिन्नताहरु रहेका छन् ।
यसैगरी पार्टी निर्माण सम्बन्धी माक्र्सवादी दृष्टिकोण र पार्टी सदस्यका काम,कर्तव्य र कार्यशैली,समृद्ध नेपाल,सुखी नेपाली सम्बन्धी अवधारणा र समाजवादका आधार निर्माण सम्बन्धी पार्टी अवधारणा रहेका छन् । यसैगरी समसामयिक राजनीतिक परिस्थिती र पार्टी दृष्टिकोणका बारेमा पालिका तहका नेता कार्यकर्ताहरुलाई केन्द्रीय सदस्यहरुले प्रशिक्षण दिनु हुने छ । एकजन केन्द्रीय सदस्यलाई कम्तीमा दुईवटा पालिका जिम्मा दिने तयारी गरिएको छ । 
 

# Yobela


प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्