Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राममा सम्पन्न राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा पवन मा.वि. प्रथम हुन सफल
रामग्राममा सम्पन्न राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा पवन मा.वि. प्रथम हुन सफल
नेपाली चेली
नेपाली चेली शुक्रबार, फागुन १२, २०७९

रामग्राम नगरपालिकामा संचालित प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा पवन माध्यमिक विद्यालय ११ वटा गोल्ड मेडल सहित प्रथम हुन सफल भएको छ । यस्तै आदर्श माध्यमिक विद्यालय परासीले ५ वटा गोल्ड मेडल सहित द्धितीय भएको छ भने उत्तम बालहित विद्यालय उजैनी ४ वटा मेडल सहित तृतीय भएको छ ।
प्रथम राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगितामा भलिवल, कवर्दी, एथेलेटिक्स लगायतका खेलमा नगरभित्रका १३ वटा विद्यालयलाई प्रतिस्पर्धा गराइएको थियो ।

भलिवल प्रतियोगितामा छात्रा तर्फ जनता माध्यमिक विद्यालय लक्ष्मीपुर प्रथम र जनता माध्यमिक विद्यालय सुक्रौली द्धितीय भएको छ । यस्तै छात्र तर्फ पवन माध्यमिक विद्यालय प्रथम र जनता माध्यमिक विद्यालय डैनहवा द्धितीय भएका छन् ।

यस्तै कवर्दी प्रतियोगितामा छात्रा तर्फ जनता माध्यमिक विद्यालय डैनहवा प्रथम, जनता माध्यमिक विद्यालय सुक्रौली द्धितीय भएका छन् । यस्तै कवर्दीको छात्र तर्फ आदर्श माध्यमिक विद्यालय परासी प्रथम भएको छ भने जनता मा.वि. सुक्रौली द्धितीय भएको छ । 

यस्तै एथलेटिक्समा फिल्ड इभेन्ट तफ हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सट पुट र ज्याभ्लिङ्ग थ्रो खेल भएका छन् । एथलेटिक्सको ट्रयाक तर्फ एक सय देखि ३ हजार मिटर सम्मको दौड प्रतियोगिता सम्पन्न भएको छ । भने ४०० मि र १६ सय मिटर रिलेदौड प्रतियोगिता पनि सम्पन्न भएका छन् ।

फिल्ड इभेन्टको हाइजम्पमा छात्र तर्फ जनता मा.वि सुक्रौली प्रथम, नेपाल होलिएन्जेल्स द्धितीय भएको छ भने छात्रा तर्फ आदर्श मा.वि परासी प्रथम, सयपत्री मा.वि द्धितीय भएको छ ।

फिल्ड इभेन्ट कै लङ्ग जम्पमा छात्र तर्फ उत्तम बाल हित उजैनी प्रथम, जनता मा.वि लक्ष्मीपुर द्धितीय भएको छ भने छात्रा तर्फ पवन मा.वि प्रथम र राष्ट्रिय मा.वि पंडितपुर द्धितीय भएका छन् ।

यस्तै फिल्ड इभेन्टकै ट्रिपल जम्पमा छात्र तर्फ जनता मा.वि. डैनहवा प्रथम, जनता मा.वि. लक्ष्मीपुर द्धितीय भएका छन् भने छात्रा तर्फ पवन मा.वि परासी प्रथम भएको छ भने सयपत्री मा.वि द्धितीय भएको छ ।

यस्तै फिल्ड इभेन्टको सटफूटमा छात्र तर्फ आदर्श मा.वि परासी प्रथम भएको छ भने उत्तम बालहित मा.वि द्धितीय भएको छ भने सटफूटको छात्रा तर्फ पवन माध्यमिक विद्यालय प्रथम भएको छ भने आदर्श मा.वि. परासी द्धितीय भएको छ ।

590287001677257676.gif

यस्तै फिल्ड इभेन्टको ज्याभलिङ्ग थ्रोमा छात्र तर्फ पवन मा.वि प्रथम भएको छ भने जनता मा.वि सुक्रौली द्धितीय भएको छ यस्तै छात्रा तर्फ पवन मा.वि प्रथम भएको छ भने राष्ट्रिय मा.वि द्धितीय भएको छ ।

संचालित प्रथम राष्ट्रपती रनिङ्ग सिल्डको एथेलेटिक्सको ट्रयाक तर्फ पनि खेल संचालन भएका छन् जसमा विभिन्न ५ इभेन्टमा पवन मा.वि. परासीले जित हात पारको छ भने आदर्श मा.वि परासी र उत्तम बालहित मा.वि उजैनी ले ३।३ इभेन्टमा जीत हात पारेका छन् । 

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालय र छात्र छात्रालाई रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पुरस्कार र प्रमाण पत्र वितरण गर्नु भएको थियो । 


प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २२:२३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्