Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरण सुरु 
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि नयाँ सत्ता समीकरण सुरु 
नेपाली चेली
नेपाली चेली मंगलबार, फागुन १६, २०७९

पुष १० गते माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेर सरकारमा सहभागी भएका एमाले र राप्रपा बाहिरिएपछि नयाँ सत्ता समीकरण सुरु भएको छ । एमाले ७८ र राप्रपाका १४ सांसदको समर्थन हटेपछि आठ दलीय गठबन्धनभित्रका दलहरुले सत्ता समीकरणका लागि आन्तरिक छलफल अघि बढाएका छन् । आठ दलीय गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रीत भएकाले राजनीतिक परिवेशको आधारमा सत्ता समीकरणलाई अघि बढाउने तयारी भएको बताएको छ । 

त्यस्तै, अघिल्लो गठबन्धनमा सहभागी भएपनि सरकारमा नगएको जनता समाजवादी पार्टी अब सत्ता समीकरणका लागि प्रधानमन्त्री दाहालको कदमको प्रतिक्षामा छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि सरकारले पुर्णता लिन खोजेमा आफूहरुको सहयोग हुने सो पार्टीका उपाध्यक्ष अशोक राईले बताउनु भयो । 

राष्ट्रपतिमा साझा उम्मेदवार खडा गर्न मध्यमार्गी भूमिका खेलेको अर्को मुख्य घटक एकिकृत समाजवादीले तत्काललाई पार्टीमा कुनै छलफल नभएपनि राजनीतिक परिस्थीति फेरिएकाले सरकारमा सहभागी हुने सम्भावना बढेको बताएको छ । सो पार्टीका नेता किसान श्रेष्ठ एमाले सरकारबाट बाहिरिएसंगै प्रधानमन्त्री एक्लैले सरकार सञ्चालन गर्न कठिन हुने भन्दै छलफल शुरु हुने बताए ।

आठ दलीय गठबन्धनमा सहभागी अर्को दल लोकतान्त्रीक समाजवादी पार्टीले सरकारमा सहभागी हुने मनसाय बनाएको छ । सो पार्टीका नेता सर्वेन्दनाथ शुक्लले सरकारमा जाने विषयमा यसअघि नै निर्णय भइसकेकाले कुन मन्त्रालय र कस्तो पोजिशनमा सहभागि हुने भन्नेबारेमा छिट्टै निर्णय गर्ने बताउनु भयो । 

यसअघिको सात दलीय गठबन्धनमा भएपनि सरकारमा नगएको नागरिक उन्मुक्ती पार्टी राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा आठ दलको साझेदारीमा सहभागि भएको छ । राजनीतिमा आएको परिवर्तन संगै अब बन्ने नयाँ सत्ता समीकरणमा पनि आफ्नो मागमा अडिक रहेको सो पार्टी तत्काल सरकारमा नजाने अडान राखेको छ ।

राष्ट्रपति निर्वाचनका लागि एकै ठाउँमा उभिएका आठ दलमध्ये कांग्रेसको ८८, माओवादी केन्द्रको ३२, जनता समाजवादी पार्टी जसपाको १२, एकिकृत समाजवादी पार्टीको १०, जनमत पार्टीको ६, लोकतान्त्रीक समाजवादी लोसपाको ४, नागरिक उन्मुक्ती पार्टीको ४ र राष्ट्रीय जनमोर्चाको १ सिट छ । त्यसैले प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदा उनीहरुको समर्थन प्राप्त भएमा १ सय ५७ मतसहित सरकारले निरन्तरता पाउने देखिएको छ । त्यसमाथि १९ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन समेत कायमै छ । 

 

#radiokantipur


प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०५:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत
काँग्रेस र एमालेबीच प्रदेशको सत्ता समिकरणमा संकट, सातै प्रदेशको समिकरण फेरीने संकेत बिहीबार, असार ३२, २०८३
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड
रास्वपा सरकारको पहिलो बजेट: कर्मचारीको तलब वृद्धि, डिजिटल सेवा र आर्थिक रूपान्तरणमा जोड शुक्रबार, जेठ १५, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम: लुम्बिनीका महिला उद्यमशीलतामा पहिला मंगलबार, जेठ १२, २०८३
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश
लुम्बिनी सरकारद्वारा २०८३।०८४को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश मंगलबार, जेठ १२, २०८३
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो
सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ बनायो बिहीबार, वैशाख ३१, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आजदेखि सुरु हुँदै सोमबार, वैशाख २८, २०८३
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्