Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • महिला दिवसको अवसरमा पाल्हीनन्दनमा जनप्रतिनिधिसँग महिला कार्यक्रम
महिला दिवसको अवसरमा पाल्हीनन्दनमा जनप्रतिनिधिसँग महिला कार्यक्रम
नेपाली चेली
नेपाली चेली सोमबार, फागुन २२, २०७९

११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पाल्हीनन्दन गाउँपालिकाका महिलाहरुले निर्वाचित जनप्रतिनिधिसँग अन्तक्रिया गरेका छन् । पालिकाका ६ वटै वडाबाट उपस्थित भएका सयौ महिलाहरुले आफ्ना जनप्रतिनिधिसंग आफूले पाउने हक अधिकार र सेवा सुविधाबारे प्रश्न उठाएका थिए । कार्यक्रममा सहभागी महिलाहरुले पालिकाबाट पाउने सेवामा समान पहुँच हुनु पर्ने, शान्ति स्थापनाकालागि मेलमिलाप कार्यक्रमलाई प्रभावकारी वनाउनु पर्ने, वडा र पालिकाबाट सम्पादन हुने कार्यक्रमको सूचना सवैले समानरुपले प्राप्त गर्ने वातावरण तयार पार्न लगायतका सुझाव दिएका थिए ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सोमबार जनप्रतिनिधिसँग महिला र महिलाहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो । सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापाको अध्यक्षता र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पालिका भित्रका १७ वटा महिला समूहले तयार पारेका हस्तकलाका सामाग्री प्रदर्शनमा राखिएको थियो । प्रदर्शनीमा राखिएका सामाग्री अवलोकन गर्दै गाउँपालिकाका अध्यक्ष गुप्ताले महिलाहरुको सीपको प्रसंसा गर्दै आगामी दिनमा काशेली घरमार्फत उत्पादित सामाग्रीको बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सकिना फातुमा अन्सारी, वडा नं. २, ३, ४ र ५ का अध्यक्ष क्रमशः जगदिश प्रसाद गुप्ता, गोधन प्रसाद हरिजन, रविन्द्र कुमार साहानी, दिनेश चन्द्र त्रिपाठीले महिला दिवसको अवसरमा चर्चा गर्नु भएको थियो । यस्तै पाल्हीनन्दन गाउँपालिका गाउँकार्यकालिका सदस्य अनामिका हरिजन, सदस्य अनिता साहानी लगायतले शुभकामना व्यक्त गर्नु भएको छ ।

कार्यक्रम पाल्हीनन्दन गाउँपालिका स्तरीय वहुसरोकारवाला फोरमको आयोजना, पाल्हीनन्दन गाउँपालिकाको समन्वय र सहयकार्य तथा युनाइटेड मिसन टु नेपाल, एविसी नेपाल, आफन्त नेपाल, माइति नेपाल, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज जस्ता संस्थाले सहकार्य गरेको सुनवल सामुदायिक विकास केन्द्रका सामाजिक परिचालन अशोक गुप्ताले जानकारी दिनु भयो ।


https://youtu.be/Ed11UdY8T6o
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १६:०३
#११३ औं अन्तराष्ट्रिय महिला दिवस
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्