Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सरावलमा सार्वजनिक सुनुवाइ सम्पन्न
सरावलमा सार्वजनिक सुनुवाइ सम्पन्न
डोल्मा चौधरी
डोल्मा चौधरी शनिबार, फागुन २७, २०७९

नवलपरासीको सरावल गाउँपालिकाको विकास निर्माण र सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाइ शुक्रबार सम्पन्न भएको छ । सरावल गाउँपालिकाले यस अघि ७ वटै वडाहरुमा पुगेर सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।  शुक्रवार पालिका स्तरीय सार्वजनिक सुनुवाई गरेको हो । 

सरावल गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरीको अध्यक्षतामामा कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बासमती हरिजन, प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल र सात वटै वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो । 

सार्वजनिक कार्यक्रमको प्रारम्भमै प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालु आ.ब.को ७ महिनामा भए गरेका कार्यप्रगतिबारेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोहि प्रतिवेदनका आधारमा उपस्थित गाउँपालिकावासीले प्रश्न गरेका थिए । दर्जनौ गाउँवासीले विकास निर्माण र सेवा प्रवाहको बारेमा प्रश्न गर्दै पालिकाले गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिन, वर्थिङ्ग सेन्टरलाई थप प्रभावकारी बनाउन, कृषिमा सिंचाई, बिउबिजन र प्रविधिमा अनुदानको व्यवस्था गर्न माग गरेका छन् । बर्षौदेखिको डुवानको समस्या समाधानकालागि पालिकाले उपल्ला सरकारी निकायमा पहल गर्न पनि आग्रह गरेका छन् । यस्तै खानेपानीको उचित व्यवस्थापन, वडा वडामा खेल मैदान र नयाँ खेलाडि उत्पादनका साथै पालिका भित्रका मूलसडक र कृषि सडकलाई प्राथमिकता दिएर निर्माण गर्न माग गरिएको छ ।  

यस्तै नागरिकले सेवा प्रवाहलाई चुस्त, प्रविधियुक्त र नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । कार्यालय समयको ख्याल गर्न, खाजा खाने समयदेखि अनुगमन, मूल्याँङ्कनका कामलाई पनि प्रभावकारी बनाउन सुझाव दिएका थिए । 

कार्यक्रममा नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गर्दै आगामी दिनमा पालिकाको विकास निर्माण र कर्मचारीद्धारा गरिने सेवा प्रवाहलाई गुनासो रहित वनाउन अध्यक्ष चौधरीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । यसैक्रममा न्यायीक समितिको बैद्यानिकता र समितिले गर्ने कामको प्रभावका बारेमा उपाध्यक्ष हरिजनले चर्चा भएको थियो । 

कार्यक्रममा नागरिकहरुले वडा अध्यक्षहरुको भूमिकाका विषयमा पनि प्रश्न उठाएका छन् । चुनावका बेला गरिएका प्रतिवद्धताहरु पुरा गर्ने समय आएकोले एक पटक चुनावी घोषण पत्र हेर्न र सोही बमोजिम काम गर्न नागरिकहरुले सुझाव दिएका थिए । 

सातवटै वडा र गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन तथा सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको स्टेशन म्यानेजर विकास अधिकारीले जानकारी दिनु भएको छ । संचालिन सवै सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाली चेलीको अफिसियल फेसबुकबाट पनि गरिएको थियो । 
 


प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्