Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नवलपरासीमा ३१ औ विश्व पानी दिवसको अवसरमा  बृहत अन्तरक्रिया  सम्पन्न
नवलपरासीमा ३१ औ विश्व पानी दिवसको अवसरमा  बृहत अन्तरक्रिया  सम्पन्न
डोल्मा चौधरी
डोल्मा चौधरी बुधबार, चैत ८, २०७९

पानी र सरसफाई गतिशिल परिर्वतनको मुल नारा सहित पश्चिम नवलपरासीमा बुधबार ३१ औ विश्व पानी दिवसको अवसरमा  बृहत अन्तरक्रिया गरिएको छ । 

जिल्ला समन्वय समिति नवलपरासीको सहयोग तथा  खानेपानी सरसफाई उपभोक्ता महासंघको आयोजनामा अन्तरक्रिया रामग्राम नगरपालिकामा गरिएको हो ।

खानेपानी तथा सरसफाई  उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष राजकुमार क्षेष्ठको अध्यक्षता तथा  जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय प्रमुख यादवले नेपालमा पानीको मात्रा प्रशस्त रहे पनि पानीको स्रोतको सही सदुपयोग हुन नसक्दा उपभोक्तालाई स्वच्छ पानीको पर्याप्तता हुन नसकेको बताउनु भएको छ । साथै उँहाले जिल्लामा  स्वच्छ खानेपानीबाट अझै पनि धेरै जनता बन्चितरहेको बताउनु भयो । कतिपय ठाउँमा खानेपानी  ट्याङिको  निमार्ण कार्यमात्र भइरहेको संचालनमा आउन नसकेको गुनासो राख्दै एक घर एक धारको अभियानलाई राम्रोसंग लागु गर्न सम्बन्धित निकायहरुलाई  एकजुट भै अगडि बढन आग्रह समेत गर्नु भएको थियो । 


यसै गरि रामग्राम नगरपालिकाको नगरप्रमुख  धनपत यादवले स्वच्छ पानी पाउनु उपभोक्ताको नैसर्गिक अधिकार हो स्थानियवासिलाइ शुद्धपानीको पहुँचका लागि संचालनमा हुन नसकेको पानी ट्याङकिहरुलाई संचालनकोलागि सम्बन्धित निकायहरुसँग सहकार्य गरि अगाडि बढन् स्थानिय सरकार प्रतिबद्ध रहेको बताउनु भयो । 
यस्तै पाल्हिनन्दन गाउपालिकाकी उपाध्यक्ष सकिना फातिमा अन्सारिले पानीको महत्वको बारेमा बताउदै  पालिकामा शुद्ध पानीको बिस्तार हुदै गएको बताउनु भयो । उहाँ पानीको मुहान संरक्षणमा सबैको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । 


यसै गरि कार्यक्रममा  खानेपानी तथा सरसफाई महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष  थानप्रसाद गैरे, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, रामग्राम नगरपालिका नगरउपप्रमुख सम्झना चौधरी, सरावल गाउँपाकिला  उपाध्यक्ष  बासमति हरिजन ,गण्डक सिचाई आयोजनाका अध्यक्ष  हैदर अलि मोमिन, साुदायिक बन उपभोक्ता नवलपरासीका अध्यक्ष कमल परियार, डिभिजन वन कार्यलयका अधिकृत अमजद अलि अन्सारी, भष्टाचार विरुद निगरानि समुहका अध्यक्ष रामजि ज्ञवाली, प्रत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य, बेचु गौड, साुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष सुमन गोपाल  आचार्य लगाएतले पानीका मुहान संरक्षणकालागि वनजङ्गलको संरक्षणमा ध्यान दिन आवस्याक रहेको बाताउनु भएको  छन् । 
उक्त अवसरमा महासंघ लुम्बिनी प्रदेशले सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष सुमन गोपाल आचार्य र प्रकार मोहन पौडेललाइ सम्मान गरिएको थियो । 

 


प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १८:३२
#३१ औ विश्व पानी दिवस
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्