Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • रामग्राममा सहकारीहरुको अवस्था विषयक अन्तक्रियाः सहकारी सिद्धान्त, मूल्य र मान्यतामा केन्द्रीत हुन सहकारीकर्मीलाई नगर उपप्रमुख चौधरीको जोड
रामग्राममा सहकारीहरुको अवस्था विषयक अन्तक्रियाः सहकारी सिद्धान्त, मूल्य र मान्यतामा केन्द्रीत हुन सहकारीकर्मीलाई नगर उपप्रमुख चौधरीको जोड
मेघराज गौतम
मेघराज गौतम बुधबार, वैशाख ६, २०८०

Gharelu officeरामग्राम नगरपालिका भित्रका विभिन्न विषयगत सहकारीको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बुधवार परासीमा सम्पन्न भएको छ । रामग्रामका ३३ वटा सहकारीहरुका अध्यक्ष र व्यवस्थापकहरुको उपस्थितिमा सहकारीे अन्तक्रिया कार्यक्रम गरिएको हो । पछिल्लो समय नगरपालिकाले सहकारीहरुको अनुगमन, मूल्याङ्कन र नियमनमा जोड दिंदै आएको छ । 

रामग्राम नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख रामशुवास गुप्ताको अध्यक्षता र नगरपालिकाका उपप्रमुख संझना चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा उपप्रमुख चौधरीले नगरभित्रका सहकारीहरु सहकारी सिद्धान्त, मूल्य मान्यता अनुसार परिचालित हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा आर्थिक विकास शाखा एवं सहकारी फोकल पर्सन गुप्ताले रामग्रामका सहकारीहरुको अवस्था, सहकारीमा देखिएका समस्या, चुनौती र समाधानका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । 

यस्तै कृषि शाखाका उमेशकुमार धोवीले नगरपालिकाले कृषि क्षेत्रमा गरेका काम, कृषी, मलखादको संकलन र वितरणबारे जानकारी गराउनु भएको छ । उहाँका अनुसार रामग्राम नगरपालिका भित्रका १४ वटा सहकारी मार्फत विउ तथा मलखाद वितरण गर्दै आइरहेका छन् । 

अन्तरक्रिया कार्यक्रममा सहकारीका अध्यक्ष एवं व्यवस्थापकहरुले सहकारीको अवस्थाबारे चर्चा गरेका थिए । सहकारीहरुले आफ्नो लगानी उत्पादनशिल क्षेत्रमा गर्न नसकेको स्वीकार गरेका छन् । रामग्राम नगरपालिकामा वहुउद्देश्यीय सहकारी संस्था ७, बचत तथा ऋण सहकारी संस्था १३, महिलाहरुद्धारा संचालित  सहकारी ३, साना किसान सहकारी ९, सूचना तथा संचार सहकारी संस्था १ वटा रहेका छन् भने प्रदेश र संघ कार्यक्षेत्र भएका सहकारीहरु पनि रामग्राममा रहेको शाखा प्रमुख गुप्ताले बताउनु भयो ।  

Koseli Ghar


प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्