Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राम सुन चाँदी व्यवसायी समितिको चौथो साधारण सभा सम्पन्न: राजकुमारकाे नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित
रामग्राम सुन चाँदी व्यवसायी समितिको चौथो साधारण सभा सम्पन्न: राजकुमारकाे नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित
डोल्मा चौधरी
डोल्मा चौधरी शुक्रबार, वैशाख १५, २०८०

रामग्राम सुनचाँदी व्यवसायी समितिको चौथो वार्षिक साधारण सभा शुक्रबार परासीमा सम्पन्न भएको छ । समितिका अध्यक्ष राजु कुमार सुनार (बर्मा) को अध्यक्षता र रामग्राम नगरपालिका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।

सो अवसरमा नगर प्रमुख यादवले व्यवसायी क्षेत्रमा महिलाको पनि प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा रामग्राम नगरउपप्रमुख सम्झना चौधरीले देशमा आर्थिक संकट बड्दै गएकोले व्यवसायीले धैर्यतापूर्वक काम गर्न आग्रह गर्नु भयो । उपप्रमुख चौधरीले सुनचाँदी व्यवसायीलाई योजनाबद्द रूपमा करको दायरामा आउन दर्ता र नविकरण समयमै गरी हर्जना तिर्नबाट जोगिन अनुरोध गर्नु भयो । 

सो कार्यक्रममा बोल्ने वक्ताहरुले सुनचाँदी व्यवसायी नै बिस्तापित हुने स्थिति आएकोले सबै व्यवसायी एक भएर लाग्नु पर्ने बताएका थिए । स्थानीय कालिगड बिस्तापित हुँदै गएको छिमेकी देशका कालिगड स्थापित हुने गरेकोले स्थानीय सीप र प्रवन्धनको लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा लुम्बिनी सुनचाँदी व्यवसायी सह कोषाध्यक्ष राजकुमार सुनार, नवलपरासी सुनचाँदी व्यवसायी संघका अध्यक्ष अर्जुन सुनार, उपाध्यक्ष कुलदिप सुनार, नवलपरासी उधोग बाणिज्य संघका सदस्य पदम सुनार, सुनवल नगर कमिटी अध्यक्ष हुमबहादुर सुनार, सुनचाँदी व्यवसायी बर्दघाट नगर कमिटी उपाध्यक्ष उपेन्द्र सुनार लगायतले बोल्नु भएको थियो । कार्यक्रममा अध्यक्ष र कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरि पारित गरिएको छ। अशोक सुनारको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन सस्थाका सचीव सुवासचन्द्र बर्माले गर्नुभएको थियो ।

सम्पन्न तेश्रो अधिवेशनले पुनः ३ बर्षका लागि राजु कुमार सुनार(बर्मा)का नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा अशोक बर्मा, सचिवमा शुवास बर्मा, कोषाध्यक्षमा अर्जुन सुनार, सदस्यहरुमा अनिल बर्मा, सुनिल बर्मा, रमेश वर्मा, सागर वर्मा र जैकी बर्मा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष राजकुमार सुनार(वर्मा)ले जानकारी दिनु भयो । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्