Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
  • #मानव बेचबिखन विरुद्धको दिवस
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राममा वुद्ध जयन्तीकाे अवसरमा पहिलो पटक धातु जात्रा निकालिंदै
रामग्राममा वुद्ध जयन्तीकाे अवसरमा पहिलो पटक धातु जात्रा निकालिंदै
नेपाली चेली
नेपाली चेली मंगलबार, वैशाख १९, २०८०
फाइल फाेटाे

रामग्राम नगरपालिकाले २५६७ अेाे‌ वुद्ध जयन्ती भव्य रुपमा मनाउने तयारी थालेको छ । नगरपालिकाले बैशाख २१ र २२ गते दुई दिन विभिन्न कार्यक्रमको आयोजना गरी बुद्धजयन्ती मनाउने लागेको हो । नगरपालिकाले लुम्बिनी विकास कोष र पालिका भित्रका विभिन्न सरोकारवाला संघसंस्थाहरुसँगको बैठकले पहिलो पटक धातु जात्रा सहित वुद्ध जयन्ती मनाउने तयारी गरेको हो ।

रामग्राम नगरपालिका वडा नं. १८ मा रहेको प्राचिन कोलिय गणराज्यको राजधानी पण्डितपुर देखि गौतम वुद्धको एक मात्र सिंगो अस्तुधातु रहेको रामग्राम स्तुपासम्म धातु जात्रा निकाल्ने तयारी गरिएको नगरप्रमुख धनपत यादवले बताउनु भयो । नगरप्रमुख यादवले आफू निर्वाचित भएर आएपछि रामग्राम स्तुपाको गुरुयोजना बनाउने, बुद्ध स्थलको संरक्षण र प्रचारप्रसारकालागि प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउने काम निरन्तर गरिरहेको बताउनु भयो ।   

बैशाख पुर्णिमालाई गौतम बुद्धको जन्म मात्रै नभई बुद्धत्व प्राप्तीको दिन र महा परिनिर्वाण लिइएको दिन अर्थात जन्म, ज्ञान प्राप्ती र मृत्यु बैशाख पुर्णिमाको दिनमा नै भएको थियो । त्यसैले यस दिनलाई महत्वपूर्ण दिन मानेर विशेष उत्सवको रुपमा मनाउने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिनु भएको छ ।
वुद्धजयन्तीको अवसरमा २१ गते परासी, रामग्राम स्तपु र पण्डितपुरुमा सरसफाई गर्ने, २२ गते वुद्ध जयन्तीको दिन पण्डितपुरबाट झाँकि सहितको धातु जात्रा निकालेर रामग्राम स्तुपमा विविध कार्यक्रम गर्ने, २२ गते साझ परासी, रामग्राम स्तुप र पण्डितपुरमा शान्ति दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको रामग्राम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजयकुमार शर्माले जानकारी दिनुभयो ।

साथै सबै नगरवासिलाई उक्त दिन सहभागि हुन आह्वान गरिएको छ भने धातुजात्रा रामग्राम नगरपालिकाको मात्रै नभई प्राचिन कोलिय गणराज्यकै भएको हुँदा कोलिय गणराज्यको सिमा भित्र पर्ने अन्य नगरपालिका तथा गाउँपालिका प्रमुखहरुलाई पनि सो यात्रामा सहभागिताको लागि आह्वान गरिने नगरपालिकाले जनाएको छ । 

swasthya karylya


प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  ०५:४७
#Ramgram stup
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा
६८ वर्षीया कुमारी महतो ह्विल चेेयरमा मंगलबार, साउन ६, २०८२
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण
रोटरी क्लव नवलपरासीद्वारा ७ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्