Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राममा प्रथम सांस्कृतिक मेला सुरु
रामग्राममा प्रथम सांस्कृतिक मेला सुरु
नेपाली चेली
नेपाली चेली बुधबार, जेठ १०, २०८०

सुरेश यादव\नवलपरासी,
पश्चिम नवलपरासीकाे सदरमुकाम परासीमा प्रथम रामग्राम सांस्कृतिक मेला १०८० मंगलबार  हिजोदेखि शुरु भएको छ । रामग्राम -२ वडा कार्यालयकाे आयाेजना तथा जय माता दि एम्युजमेन्ट एण्ड इन्भेष्ट म्यानेजमेन्ट प्रालि व्यवस्थापन एवम् रामग्राम नगरपमलिकाकाे संरक्षक्तवमा पहिलाे पटक सांस्कृतिक मेला आयाेजना गरिएको छ ।

रामग्राम न.पा.वडा नं २ वडा अध्यक्ष निरज राैनियारकाे संयाेजक्तव एवम् नगरपालिकाका नगरप्रमुख धनपत यादवकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला एवम् कानुन मन्त्री सन्तोष कुमार पाण्डेकाे प्रमुख आतिथ्यता एवम् यसै जिल्लाका प्रदेशसाभ सदस्य खड्क बस्नेतकाे विशिष्ट आतिथ्यतामा उद्घाटन कार्यक्रम भएकाे छ । कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले यस्ताे सांस्कृतिक मेलाकाे आयाेजनाले हाम्राे देशकाे धर्म,संस्कृति साथै पर्यटन प्रवदनमा समेत टेवा पुग्नेछ भने आगामी आ.व २०८०/०८१ बजेटमा बुद्ध संग सम्बन्धित लुम्बिनी,तिलाैराकाेट,रामग्रामलाई बुद्ध स्रकिट निर्माण गर्न बहु वर्षीय याेजना बनाई रु २० कराेड लागत लाग्ने हरेक वर्ष ५ कराेडकाे बजेट छुट्याई प्रदेश सरकार अगाडि बढी रहेकाे उहाँले बताउनुभयाे ।

शिक्षा,स्वास्थ्यलाई कसरी प्रदेशमा सुधार गर्दै अगाडी बढ्ने आफु लागि परेकाे र नवलपरासीको जिल्ला आफ्नै जिल्ला झै सम्झी रहने उहाँले बताउनुभयाे । कार्यक्रममा नगरपालिकाका वडा नं १ देखि १८ सम्मका वडा अध्यक्ष ज्युहरु कार्यपालिका सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे साथै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बस्नेत,राजनितीक दलहरुकाे तर्फबाट नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिक्रम यादव,पत्रकाहरुकाे तर्फबाट बेचु गाैडं लगायतले बाेल्नुभएकाे थियाे भने स्वागत मन्तव्य नगरपालिकाकी उपप्रमुख सम्झना चाैधरीले राख्नुभएको थियाे । कार्यक्रमको सहजीकरण नगपालिकाका लेखा प्रमुख संजय कुमार शर्माले गर्नुभएकाे थियाे ।

मेलामा प्रथम रामग्राम डान्स आइडल प्रतियोगिता सुरु भएकाे प्रतियोगितामा प्रथम हुनलाई २५०००/- ,द्वितीय हुनेलाई १५०००/- र तिर्तीय हुनेलाई १००००/- पुरस्कार राखिएको साथै ५० वटा स्टल राखिएको र ५० हजार जनाले मेला अवलाे २ नं का वडा अध्यक्ष राैनियारले जानकारी दिनुभयाे । मेलामा ४० लाखकाे काराेवार हुने अनुमान गरिएको मेला व्यवस्थापक राजविर जयसवाले बताउनुभयो । मेलामा स्थानीय कलाकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति समेत रहने आयाेजकले जनाएको छ ।

Ramgram Add


प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्