Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • संगमटोलको १४ औं साधारण सभा र साताैं अधिवेशन सम्पन्नः अध्यक्षमा भट्टराई सर्वसम्मत चयन 
संगमटोलको १४ औं साधारण सभा र साताैं अधिवेशन सम्पन्नः अध्यक्षमा भट्टराई सर्वसम्मत चयन 
नेपाली चेली
नेपाली चेली शनिबार, जेठ १३, २०८०

रामग्राम नगरपालिका वडा नं. ३ स्थित संगमटोल विकास संस्थाको १४ औं बार्षिक साधारण सभा शनिवार परासीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खगेश्वर पन्थीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख यादवले टोलविकास संस्था नगरपालिकाको अभिन्न अंग भएको बताउनु भयो । उहाँले नगरपालिकाले संचालन गरेका विभिन्न अभियानहरुमा टोल विकास संस्थाले महत्वपूर्ण एवं सकारात्मक भूमिका निर्वाह गर्न सक्नेमा जोड दिनुभएको छ ।

यस्तै कार्यक्रममा नगर उपप्रमुख संझना चौधरीले नगरवासीहरुको साथ र सहयोगले अगाडि वढ्ने हौसला प्राप्त भएको भन्दै टोलविकास संस्था र नगरपालिकावीच विकासका हरेक काममा सहकार्य गर्नु पर्ने बताउनु भयो ।


कार्यक्रममा संस्थाको २ आर्थिक बर्षको आम्दानी र खर्चको लेखापरिक्षण प्रतिवेदन तथा संस्थागत प्रगति प्रतिवेदन अध्यक्ष खगेश्वर पन्थीले प्रस्तुत गर्नु भएको थियो । दुवै प्रतिवेदन सर्वसम्मत पारित भएका छन् । साधारण सभा एवं अधिवेशनकै अवसरमा संस्थाले निर्वतमान अध्यक्ष खगेश्वर पन्थी र सचिव रामचन्द्र गौतमलाई टोल विकासको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरेको छ । 

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष उज्जवल न्यौपाने, उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार वश्याल, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका प्रवन्ध निर्देशक मेघराज गौतम, नमूना महिला समाजकी अध्यक्ष सरीता पौडेल लगायतले शुभकामना व्यक्त गर्नु भएको संस्थाकी उपाध्यक्ष यमकुमारी सुवेदीले जानकारी दिनुभयो ।

संस्थाले शनिवार नै साताै अधिवेशन पनि सम्पन्न गरेको छ । संस्थाका सदस्य शिव प्रसाद भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्षमा यमकुमारी सुवेदी, सचिवमा रजनि ढकाल, कोषाध्यक्षमा रणप्रताप राणा र सहसचिवमा लक्ष्मण ज्ञवाली सर्वसम्मत चयन हुनु भएको छ । 

Koseli Ghar


प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्