Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पश्चिम नवलपरासीमा पहिलो पटक महिला विद्यालयको शुभारम्भ
पश्चिम नवलपरासीमा पहिलो पटक महिला विद्यालयको शुभारम्भ
नेपाली चेली
नेपाली चेली मंगलबार, जेठ १६, २०८०

इन्दिरा विश्वकर्मा 

सुनवल नगरपालिकामा पहिलो पटक महिला विद्यालयको शुभारम्भ भएको छ । विभिन्न कारणवश माध्यमिक तहको अध्धयन पुरा गर्न नसकी घरमै बसेका महिलाहरुलाई लक्षित गरी लुम्विनी समता महिला विद्यालयको शुभारम्भ गरिएको हो । सुनवल नगरपालिका र लुम्विनी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सुरु गरिएको महिला विद्यालयमा कक्षा ४ देखि १० कक्षामा अध्ययन गर्ने हालसम्म १५० जना महिलाहरु भर्ना भई पठनपाठन सुरु गरेको लुम्विनी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुमनाथ सुवेदीले जानकारी भएको छ। 

घरको काम सकेर आफ्ना नानी ,वावुहरुलाई विद्यालय पठाइसकेपछि विहान ११ बजेदेखि विद्यालय जाने र विद्यालयबाट नानीवावु घर नर्फकिदै घरमै पुग्ने गरी दिउँसोको ३ बजेसम्म लुम्विनी माध्यमिक विद्यालयमा पठनपाठन संचालनमा आएको उहाँले बताउनुभयो ।

यस्तै महिला विद्यालयको उद्घाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले जिल्लामै पहिलो पटक महिला विद्यालय संचालनमा आउनु निकै गर्वको बिषय भएको बताउनुभएको छ । लुम्विनी समता महिला विद्यालय नामकरण गरेको महिला विद्यालयको दिगोपना को लागी सवैको उत्तदायित्व रहेको उहाँले बताउनु भएको छ। यस्तै महिला दिदिवहिनीहरुलाई सचेत र शिपवान बनाउने लक्ष्यका साथ सुनवल नगरपालिकालाई समृद्ध वनाउने योजना सहित महिला विद्यालयको सुभारम्भ गरेको सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउनुभयो। महिलाहरुलाई सक्षम र सवल बनाउन का साथै समाज रुपान्तरणको लागी महिला सचेत हुन अपरिहार्य भएको नगरप्रमुख अर्यालको भनाई रहेको छ ।

त्यस्तै सुनवल नगरपालकाकाले नगर उपप्रमुख सुर्य दुबेले सुनवलको विकासमा महिलाहरुको भुमिका रहने भन्दै महिला विद्यालयले अहम भुमिका खेल्ने वताउनु भएको छ । हरेक व्यक्तिको जिवनमा शिक्षाले प्रभाव पार्ने भन्दै लुम्विनी समता महिला विद्यालयले सुनवललाई शैक्षिक हव बनाउनको लागी कोशे ढुगां सावित हुने बताउनुभयो ।

त्यस्तै सुनवल नगरपालकाका संस्थपक नगरप्रमुख भिम बहादुर थापाले शिक्षा सँगै आर्थिक रुपमा पनि महिला दिदिवहिनीहरु सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाले अनुरुप प्रत्येक वडामा महिला उद्यम केन्द्र निर्माण गरेको बताउनुभयो । विद्यालयमा किताव मात्रै नभई सिप सिकाई पनि हुनु पर्ने थापाको भनाई छ ।
अधिकारमा आधारित विकास गर्न साथै समता बाट समानता तर्फ अगाडी वढाउनको लागी लुम्विनी समता महिला विद्यालयको भुमिका रहने सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनीले बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासँघ जिल्ला शाखा पश्चि नवलपरासीका अध्यक्ष हरि शर्माले सुनवल नगरपालिकामा महिला विद्यालयल जिल्लाकै नमुना भएको बताउनुभयो । यसलाई दिगोपनाको लागी विशेष ध्यान दिन समेत अध्यक्ष शर्माले सुझाब दिनूभयो ।

महिला विद्यालयको शुभारम्भ लुम्विनी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा बहादुर गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतासमा शुभारम्भ कार्यक्रममा महिला शिक्षा उपसमिति संयोजक मिना शर्मा ढकालको लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्