Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्रीको प्रतिबद्धता
दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्रीको प्रतिबद्धता
नेपाली चेली
नेपाली चेली मंगलबार, जेठ १६, २०८०
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

मङ्गलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो । 

प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘मैले सदनमा पनि भनेको छु, अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरूकाे खोजी गर्नुछ । चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन । नेपाली नागरिककाे मनमा यसबारेमा शङ्काहरू छन् । के भएको हो भन्ने कुराको सत्य/तथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास नागरिकमा जगाउनु छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आफ्नाे भारत भ्रमणका क्रममा बिजुलीकाे बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले भारत भ्रमणमा सीमा विवादकाे समाधान गर्न उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:३०
#प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री कार्की नेतृत्वको मौजुदा मन्त्रीमण्डलमा चार जना मन्त्री थपिए
प्रधानमन्त्री कार्की नेतृत्वको मौजुदा मन्त्रीमण्डलमा चार जना मन्त्री थपिए मंगलबार, असोज ७, २०८२
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई  शनिबार, भदौ २८, २०८२
आगलागीबाट जलेको घरमा एक महिलाको शव फेला 
आगलागीबाट जलेको घरमा एक महिलाको शव फेला  बुधबार, भदौ २५, २०८२
नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना
नवलपरासीमा जेन-जीको आन्दोलन: तोडफोड र आगजनीका घटना बुधबार, भदौ २५, २०८२
थारु कल्याणकारणी सभा रामग्राममा मनोज चौधरी सर्वसम्मत निर्वाचित
थारु कल्याणकारणी सभा रामग्राममा मनोज चौधरी सर्वसम्मत निर्वाचित सोमबार, भदौ १६, २०८२
थारु कल्याणकारी सभा सुनवलको तेश्रो अधिवेशन सम्पन्नः अध्यक्षमा मोहनप्रसाद चौधरी सर्वसम्मत 
थारु कल्याणकारी सभा सुनवलको तेश्रो अधिवेशन सम्पन्नः अध्यक्षमा मोहनप्रसाद चौधरी सर्वसम्मत  शुक्रबार, भदौ १३, २०८२
लोकप्रीय
  • Week
  • Month
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्