Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • रामग्रामका महिला उद्यमीहरुद्वारा कोशेली घर अवलोकनः हस्तकलामा आधारित स्वदेशी बस्तुहरु देख्दा उत्साहित
रामग्रामका महिला उद्यमीहरुद्वारा कोशेली घर अवलोकनः हस्तकलामा आधारित स्वदेशी बस्तुहरु देख्दा उत्साहित
नेपाली चेली
नेपाली चेली बुधबार, जेठ ३१, २०८०

लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित स्वदेशीबस्तुहरुको विक्रिकेन्द्र कोशेली घर परासीमा आज रामग्राम नगरपालिकाका महिला उद्यमीहरुले अवलोकन गरेका छन् । कृषि, वन र हस्तकलामा आधारित उत्पादनको विक्रिकेन्द्र विगत एक बर्षदेखि परासीमा संचालनमा छ । दिदीवहिनी कोशेली घर नामक विक्रिकेन्द्रमा स्वदेशमै उत्पादन भएका सामग्रीहरुको बजारीकरण गर्ने उद्देश्य राखिएको छ ।  

Gharelu office

रामग्राम नगरपालिका भित्र संचालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीहरुलाई उत्पादित वस्तुको बजारमा पहुँच स्थापना गर्न अवलोकन भ्रमण गराइएको हो । अवलोकनका अवसरमा रामग्राम नगरपालिकाका नगरउपप्रमुख संझना चौधरीले नगरपालिकाले नयाँ उद्यमीको सृजना र उत्पादित वस्तुको बजारीकरणकालागि कार्ययोजना वनाएर काम गरेको बताउनु भयो । 

सो अवसरमा कोशेली घर संचालक यमकुमारी सुवेदीले जिल्ला तथा जिल्ला वाहिरका उद्यमीले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु राखिएको बताउनु भयो । उहाँका अनुसार स्वदेशी सामाग्रीको प्रयोग गर्ने र विदेशी सामाग्रीहरुलाई निरुन्साहित गर्न कोशेली घर संचालन गरिएको हो ।

उद्यमीहरुलाई आफूले उत्पादन गरेका सामाग्री कोशेली घरमा ल्याएर विक्रि गर्न प्रोत्साहन गरिएको छ । नगरपालिकाका ७५ जना नयाँ उद्यमीहरुलाई बुधवार (आज) जिल्लाका अन्य क्षेत्र तथा बुटवलका केही क्षेत्रमा पनि भ्रमण गराउने कार्यक्रम रहेको लघु उद्यम विकास कार्यक्रमकी नर्वदा हरिजनले जानकारी दिनु भयो । साे अवसरमा महिला उद्यमीहरुले हस्तकलाका सामाग्री देख्दा उत्साहित भएकाे बताएका छन्  भने समूहले उत्पादन गरेका सामग्री विक्रिकेन्द्रमा राखिदिन अनुराेध समेत गरेकाे हरिजनले बताउनु भयाे ।  

Koseli Ghar


प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:४३
#KoseliGharParasi
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त आइतबार, कात्तिक १, २०८३
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै
बुद्धजयन्तीमा बुद्धसँग जोडिएका पवित्र स्थानमा विविध कार्यक्रम गरिँदै, रामग्राममा साईकल र्याली र दोश्रो फूड फेस्टिवल गरिँदै बुधबार, वैशाख १६, २०८३
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न  
नवलपरासीमा “सम्पदा साईकल यात्रा २०८३” सम्पन्न   शनिबार, वैशाख ५, २०८३
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै 
भोली नवलपरासीमा सम्पदा साईकल यात्रा हुँदै  शुक्रबार, वैशाख ४, २०८३
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल
रामग्राम भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले सरोकारवालाहरु बीच छलफल बुधबार, असोज २९, २०८२
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन 
चिनियाँ अन्तर्राष्ट्रिय टोलीद्वारा रामग्राम स्तुपको अवलोकन  सोमबार, साउन २६, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्