Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • परासी कारागारमा ४ सय ८२ कैदिबन्दी, जवरजस्तिकरणी मुद्धाका मात्रै १२७ जना
परासी कारागारमा ४ सय ८२ कैदिबन्दी, जवरजस्तिकरणी मुद्धाका मात्रै १२७ जना
डोल्मा चौधरी
डोल्मा चौधरी बुधबार, असार ६, २०८०

जिल्ला कारागार पश्चिम नवलपरासीमा ४ सय ८२ जना कैदिबन्दि रहेको जिल्ला कारागारले जनाएको छ । विभिन्न मुदामा स्वदेशी तथा विदेशी नागरिकहरु थुनिएका छन् । जिल्ला अदालत परासी र नवलपुर जिल्ला अदालतबाट बढि कैदि रहेको जिल्ला कारागार परासीका प्रमुख विनोद कुमार दतले बताउनु भएको छ । उहाँका अनुसार ४८२ कैदिबन्दि मध्ये महिला ६८ जना, पुरुष कैदिबन्दी ४१४ जना र २ जना आश्रित महिला बालबालिका रहेका छन् जसमध्ये सबैभन्दा धेरै जबरजस्तिकरणी मुद्धामा कैद सजाय काटिरहेका छन् । कारागारका अनुसार १२७ जना उक्त मुद्धामा कैदि रहेको बताइएको छ ।

यसैगरी कर्तव्यज्यान मुद्धामा ८३ पुरुष र २३ महिला गरी १०६ जनाकैदि रहेका छन् । यस्तै क्रमश ज्यानमार्ने उद्योगमा पुरुष ७ जना, ज्यानमारामा १६ जना पुरुष मात्र रहेका, चोरीमा १३ जना पुरुष १ महिला गरि १४ जना रहेका छन्, बहु विवाहमा पुरुष ४ र महिला १ गरि ५ जना रहेका छन्, लागु औषद मुद्धामा पुरुष १०४ र महिला १९ जना गरी १२३ जना रहेका छन्, ठगी मुद्धामा पुरुष १ र महिला १४ गरी १५ जना छन् । डाकामा १५ जना पुरुष मात्र रहेका छन,  मानव वेचविखनमा पुरुष ६ र महिला ६ जना गरी १२ जना रहेका छन्, जबरजस्तिकरणी उद्योगमा पुरुष ९ जना रहेका छन् , बन सम्बन्धी मुद्धामा पुरुष ७ र महिला १ गरी ८ जना रहेका छन् ।

बैदेशिक रोजगारमा पूरुष १ जना मात्र रहेका छन्, अपहरणमा पुरुष ६ महिला २ गरी ८ जना रहेका छन्, सांगठानीत अपराधमा पुरुष ३ जना रहेका छन्, किर्ते मुद्धामा  पुरुष २ महिला १ जना गरी ३ जना रहेका छन्,  यस्तै हातहतियार खर खजानामा पुरुष १ जना अन्य नखुलेको पुरुष  मात्र ९ जना रहेका छन् भने जम्मा १८ वटा मुद्धा विवरणमा कैदि रहेको दतले जानकारी दिनु भयो ।

लिङ्गग अनुसार पुरुष कैदिमा २५७ जना र थुनुवामा १५७ जना रहेका छन् । यस्तै महिला कैदिमा ४१ र थुनुवामा २७ जना रहेका छन् । ६५ वर्ष माथिका जेठ नागरिक पुरुष कैदिमा ५ जना र थुनुवामा ३ जना रहेका छन् यस्तै महिला तर्फ कैदिमा ४ जना गरी १२ जना  ६५ वर्ष माथिका जेठ नागरिक रहेका छन् । यस्तै विदेशी कैदि मध्य भारतबाट २९ जना रहेका छन् भने जसमा भारतीय पुरुष २८ जना र भारतीय महिला १ जना छन् ।

यस्तै गत आर्थिक वर्ष ०७८।०७९ को अषाढ मसान्तसम्म ५०७ जना कैदि रहका थिए जसमा पूरुष ४३५ जना रहेको र महिला ७२ जना रहेको बताइएको छ । चालु आर्थिक वर्ष २०७९।८० को जेष्ठ महिनासम्म ३०० जना कैदि थपिएका छन् भने छुटेका तथा सारिएका कैदि ३२५ जना रहेको जिल्ला कारागार कार्यालयका सुचना अधिकारी उमा गौतम आचार्यले जानकारी दिनु भयो ।
Sarawal Too


प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:३९
#जिल्ला कारागार नवलपरासी
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्