Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नगरका सामुदायिक बिद्यालयहरु पनि संस्थागत झै नतिजा ल्याउन पर्याे : नगर प्रमुख श्रेष्ठ
नगरका सामुदायिक बिद्यालयहरु पनि संस्थागत झै नतिजा ल्याउन पर्याे : नगर प्रमुख श्रेष्ठ
नेपाली चेली
नेपाली चेली सोमबार, असार २५, २०८०

सुरेश यादव, पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सस्थागत विद्यालयहरुको नतिजामा सामुदायिक विद्यालयलाई पुर्‍याउनु नगर लागी परेको बताउनुभयो । बर्दघाट नगर भित्र रहेका सस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बताउदै उहाले नगर भित्र रहेका सम्पुर्ण सामुदायिक बिद्यालयहरुकाे नतिजा सस्थागत विद्यालयको जस्तै राम्रो बनाउन नगर लागी परेको श्रेष्ठको भनाइ छ । नगर बिकासका लागी पनि शिक्षा क्षेत्रको बिकास हुन जरुरी रहेको बताउदै उहाँ भन्नुहुन्छ -“बर्दघाट नगर भित्रका सबै विद्यालयहरुको नतिजा राम्रो बनाउन हामी लागी परेका छौं ।”

कार्यक्रममा बोल्दै बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले विद्यार्थीले अहिले प्राप्त गरेको नतिजालाई कायम गरि यसलाई थप इट्टा थप्न सक्नु पर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ -” न्यु लाइफको नतिजाले बर्दघाट नगरलाई देशमा नै चिनाउन सफल भएको छ ।” फोर जिपिए देश भरिमा ९७ जना, लुम्बिनी प्रदेशमा ५ जनाले मात्रै ल्याउदा न्यू लाइफ रहेको विद्यालयका प्रिन्सिपल सन्तोष अधिकारिले बताउनुभयो । उहाँ भन्नु हुन्छ-” न्यू लाइफ बिगत देखि नै ल्याएको उत्कृष्ट नतिजालाई यस बर्ष पनि कायम गर्न सफल भएका छौं ।

लुम्बिनी प्रदेशमा ५ वटा विद्यालयले मात्रै फोर जिपिए ल्याएको बताउदै उहाले १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची र नवलपरासी जिल्लाले फोर जिपिए ल्याएको अधिकारिले बताउनुभयो । त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक डि.बि. अधिकारीले विद्यार्थी,शिक्षक र अभिभावक सबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभएको थियो ।

कार्यक्रममा नगर प्रवक्ता सन्त बहादुर गाहा,उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयकि छात्रा स्तुति पन्थ, ४ जिपिए ल्याउन सफल छात्र सोयम पाण्डे लगायतले बोल्नु भएको थियाे । न्यू लाइफ क्याम्पसका प्रमुख मोहन शरण पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रम संचालन विद्यालयका सहायक प्रधानध्यापक दिनानाथ पौडेलले गर्नुभएको थियाे ।


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्