Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रामग्राममा मापदण्ड बिपरीत संचालनमा रहेका दुईवटा औषधी पसलमा शिल
रामग्राममा मापदण्ड बिपरीत संचालनमा रहेका दुईवटा औषधी पसलमा शिल
नेपाली चेली
नेपाली चेली बुधबार, असार २७, २०८०

नवलपरासी जिल्लाको सदरमुकाम परासीमा संचालनमा रहेका औषधी पसलहरुकाे बुधबार अनुगमन गरिएको छ । मापडण्ड बिपरीत संचालन रहेका औषधी पसलमा अनुगमन समितीले शिल गरेको छ । फार्मेसी र क्लिनिकहरु मापदण्ड बिपरीत संचालन भएको व्यापक जनगुनासो आएपछि अनुगमन गरिएको हो ।

मापदण्ड बिपरीत संचालन रहेको दुईवटा औषधी पसललाई शिल गरिएको संयुक्त जिल्ला बजार अनुगमन समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनु भएको छ ।

रामग्राम नगरपालिकाको तीन वटा औषधी पसल र एक किराना पसल अनुगमन गरिएको छ ।  परासी बुद्धचोकमा रहेको सन मेडिको औषधी पसल अनुगमन समितीले कागजपत्र माग गरेको उक्त पसलमा संचालकले कागजपत्र नदिएपछि अनुगमन समितीले  शिल गरेको हाे ।

त्यसै गरि अनुगमनको क्रममा  रामग्राम नगरपालिकाको वडान १८ बन्जरियामा अबैध रुपमा संचालित प्रबेश उपचार केन्द्र कुनै पनि निकायको ईजाजतपत्र विना संचालन गरेको  पाइएपछि उक्त औषधी पसल पनि शिल गरिएको छ। 

रामग्राम वडान १८ मा रहेको सुदा टेडर्स एण्ड सप्लायर्सबाट अबैध रुपमा ल्याईएको र बिलबिजक नरहेको २ सय ५० केजी चिनी नियन्त्रणमा लिईएको अनुगमन समितीका सदस्य एव जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयले जानकारी दिनु भयो  ।

अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधार पाण्डेयले प्रबेश उपचार केन्द्रलाई औषधी बिभाग घरेलु तथा साना उद्योग कार्यालय र रामग्राम नगरपालिकामा दर्ता गरी मात्र संचालन गर्न पाउने जानकारी दिनु भयो । 

तीन दिनभित्र आवश्यक कागजपत्र लिई आउन समितीका संयोजक एव सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिनु भयो ।

यस्तै सफल स्वास्थ्य क्लिनीक एव सफल फार्मेसीमा सम्पूर्ण कागजपत्र रहेको तर स्वास्थ्य निर्देशनायको प्रमाणपत्र नविकारण म्याद नाघेकोले तत्कालै नबिकारण गर्न र पसलबाट निस्केको फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिईएको रामग्राम नगरपालिकाकी अनुगमन संमिती संयोजक एव उपप्रमुख सम्झना चौधरीले बताउनु भयो ।

अनुगमन समितीमा स्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, करदाता सेवा परासीका प्रमुख बिकल्प भट्टराई रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन, उपभोक्ता हित संरक्षण मञ्चकी जिल्ला अध्यक्ष सरस्वती शर्मा नेपाल पत्रकार महांघका कार्यसमिती सदस्य गौरीशंकर जयसवाल घरेलु तथा साना उद्योग कार्यालयका नबिन बस्यालको सहभागिता रहेको उपभोक्ता हित संरक्षण मञ्चकी अध्यक्ष शर्माले जानकारी दिनु भयो । 
 


प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १६:५१
#अनुगमन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्