Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • विकास निमार्ण र सेवा प्रवाह सम्बन्धी रामग्राम नगरपालिकाको तेश्रो सार्वजनिक सुनुवाई सम्पन्न
विकास निमार्ण र सेवा प्रवाह सम्बन्धी रामग्राम नगरपालिकाको तेश्रो सार्वजनिक सुनुवाई सम्पन्न
मेघराज गौतम
मेघराज गौतम बिहीबार, असार २८, २०८०

रामग्राम नगरपालिकाले आ.ब.२०७९।०८० को विकास निमार्ण र सेवा प्रवाह सम्बन्धी तेश्रो सार्वजनिक सुनुवाई विहिवार आज रामग्राम ९ जोकवारमा सम्पन्न गरेको छ । रामग्राम नगरपालिका वडा नं. ९ का अध्यक्ष भोजनारायण यादवको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । सो अवसरमा वडावासिले नगरपालिकाले संचालन गरेका विभिन्न योजना, सेवा प्रवाह र विकास निर्माणका बारेमा खुलेर प्रश्न राखेका छन् ।

नगरको खानेपानी र सरसफाई, बाटोघाटो, कृषककालागि मलखादको व्यवस्था, सिंचाईको उचित व्यवस्था गर्नु पर्ने जस्ता विषय नगरवासीले सार्वजनिक सुनाइमा उठाएका छन् । यस्तै शिक्षाको गुणस्तर कायम गर्नु पर्ने, अपुग दरवन्दी पूर्ण गर्नु पर्ने जस्ता माग गरेका थिए । कार्यक्रममा नगरवासीले जुनसुकै योजना सम्पन्न गर्दा गुणस्तर कायम गरी दीर्घकालसम्मकालागि लाभ लिन सक्ने खालका योजना तय गर्न सुझाव दिएका छन् ।  

सो अवसरमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले चालु आ.ब २०७९।८० मा ८४ प्रतिशत योजनाको काम सम्पन्न भएको बताउँदै नगरपालिकाले चालु आ.ब.मा ७०.४७ प्रतिशत वित्तिय प्रगति हासिल गर्न सफल भएको बताउनु भयो । नगरप्रमुख यादवले नगरका गौरवका योजना तथा पालिका र वडाका योजनाहरुको गुणस्तर कायम गर्न नगरवासीले निगरानी बढाउनु पर्नेमा जोड दिनु भयो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मानवहादुर खड्का, शिक्षा शाखाका अधिकृत सुन्दर खनाल, इन्जिनियर माधव न्यौपाने, स्थास्थ्य शाखाका अनिल खड्का लगायतले उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

रामग्राम नगरपालिकाले यस अघि २ वटा सार्वजनिक सुनुवाई सम्पन्न गरिसकेको छ । वडा नं. ११ र वडा नं १४ मा यस अघि दुई वटा कार्यक्रम गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनु भयो । कार्यक्रमको सहजिकरण सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले गरेको हो । 


प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:३१
#रामग्राम नगरपालिकाको तेश्रो सार्वजनिक सुनुवाई
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्