Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
    • Contact
  • Our Team
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • थारु समुदायमा देखिने सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि अन्तरक्रिया : जिल्लामा ३३ जनामा सिकलसेल वाहक
थारु समुदायमा देखिने सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि अन्तरक्रिया : जिल्लामा ३३ जनामा सिकलसेल वाहक
डोल्मा चौधरी
डोल्मा चौधरी आइतबार, असार ३१, २०८०

पश्चिम नवलपरासीमा आज सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि अन्तरक्रिया भएको छ । आदिमकाल देखि बसोबास गर्दै आएका तराईका भुमिपुत्रको रुपामा चिनिने आदिवासी थारु समुदायमा विशेष गरि यो रोग देखिएको छ । खासगरि तराइका जिल्लामा बसोबस गर्ने थारुहरुको बस्ति धेरै रहेकोेले पहिलो  सुरुवाति चरणमा तराइका जिल्लाहरुमा रोगको परिक्षण लागु भएको वरिष्ठ मलेरिया इनिष्पेक्टर देविलाल पौडेलले बताउनु भयो । उहाँले देशमा रोग बढदै गएको अवस्था रहेको विशेष गरेर थारु समुदायमा रोग बढि देखिएको सरुवा रोग नभई वंशाणुगत रोग रहेको  बताउनु भयो । 

विवाह गर्दो सिकल\थालेसिमीया कुण्डलि मिलान गरेर मात्र विवाह गर्नु पर्ने सुझव दिदैँ सिकलसेल ऐनिमिया तथा थालासेमिया रोग पश्चिम नवलपरासीमा रहेको सात स्थानिय तह मध्ये ६ वटा पालिका सरावल, सुस्ता, रामग्राम, सुनवल, बर्दघाट प्रतापपुरमा परिक्षण गरिएको छ,जसमा स्वास्थ्य कार्यलयको डाटा अनुसार जम्मा ११८८ जनाको परिक्षण गरिएको मा ३३ जनालाई सिकलसेल ऐनिमिया वाहक देखिएको छ भने ६० जनालाई थालासेमिया  वाहक रोग देखिएको छ ,अझै ३२३ जनाको नतिजा आउन बाकि रहेको उहाँले बताउनु भयो ।

खासगिर सिकलसेल एनिमिया भनेको  रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हाँसिया जस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ । यो रोग लागेको बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्ट भई रक्त सञ्चारमा अवरोध उत्पन्न हुन्छ । साथै रगतमा अक्सिजनको कमी हुनगई शरिरका भित्री अंगहरुमा नोक्सानी पुग्नुका साथै मस्तिष्कमा स्ट्रोक, शरिरमा पिडा, अन्य रोगहरुको संक्रमण देखिन्छ । रोग लाग्दा जण्डिसको जस्तो देखिने लक्षण , पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, लिंग उत्तेजित हुँदा पिडा हुने, फियो वा कलेजोमा रक्त सञ्चार रुकावट आदि जस्ता बिभिन्न लक्षणहरु देखा पर्दछन् । 

पुथ्वि चन्द्र अस्पतालको निमित प्रमुख सुपरिटेन्डेन्ट डा. मोहम्म्द नुरुलहोदा, रोग पुर्ण रुपमा निको नहुने तर रोगथामको लागि  दैनिक फोलिड एसिडको सेवन गर्ने, प्रशस्त मात्रामा पानि खाने, आराम गर्ने, चिकित्सकसंग नियमित स्वास्थ्य परिक्षण गराने साथै रोग न्यूनिकरणको लागि नवजात शिशुहरुको वंशानगत रोगहरुको स्क्रनिंग गर्ने ,गर्भवति महिलाले अनिवार्य जाच गराउने, विद्यालयमा बालबालिकाहरुमा रोग सम्बन्धि परिक्षण गराउने, तथा विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्ने सुझाव दिदै पुथ्वि चन्द्र अस्पताल नवलपरासीमा रोगको परिक्षण भैरहेको जानकारी दिनु भयो ।

यस्तै स्वास्थय कार्यलयका प्रमुख ओम प्रकाश पन्थीले रोग नियन्त्रण गर्नको लागि समुदाय स्तरमा रगत सम्बन्धी सिकलसेल एनेमिया तथा थाइमेसिया रोगको कुण्डली मिलान गरेर मात्र विवाह गर्नु पर्ने कुराको सुझव निुभएको थियो ।
यस्तै नेपाल पत्रकार महासघं नवलपरासीका अध्यक्ष हरि शर्माले रोगबारे समुदायमा सचेतना फैलानउनका लागि संचार क्षेत्रले अहम भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 

(( करिब दश हजार बर्ष अगाडि औलो रोगको उत्पति भएको अनुमान गरिए पनि अध्ययनले करिव चार हजार बर्ष पहिले यस रोगले मानव अस्तित्व नै संकटमा पार्ने गरि फैलिएको अनुमान गरिएको थियो । मानव विकासको क्रममा औलो रोगको महामारीसंग जुध्न गोलाकार रक्तकणिका बनाउने जीनमा प्राकृतिक उत्परिवर्तन भई मानवमा मलेरिया रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भएको हुनु सक्ने अनुधन्धानले देखाएको छ ।))

 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:२१
#सिकलसेल एनिमिया
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्