Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जिल्ला प्रहरी कार्यालय नवलपरासीमा साइबार अपराध सम्बन्धी ४७ वटा उजुरी, गत वर्षभन्दा दुइगुनाले वढी
जिल्ला प्रहरी कार्यालय नवलपरासीमा साइबार अपराध सम्बन्धी ४७ वटा उजुरी, गत वर्षभन्दा दुइगुनाले वढी
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, साउन ४, २०८०

जिल्ला प्रहरी कार्यालय नवलपरासीमा गत आर्थिक वर्षको तुलनामा दुई गुना भन्दा बढि साइबार अपराध सम्बन्धी उजुरी परेका छन् । सामाजिक संञ्जालको प्रयोगसंगै साईबर अपराध (ईन्टरनेटको प्रयोग गरेर हुने अपराधका घटना ) बढ्दै गएका छन् । पछिल्लो समयमा सामाजिक संजालबाट थुपै अपराधका घटनाहरु बढ्दै गएको पाइएको छ । व्यक्तिको चरित्र हत्या गर्नेदेखि ज्यान मार्ने र रकम ठगी गर्ने धेरै घटना भएका छन् ।

आर्थिक वर्ष ०७९।०८० मा साइबर अपराध सामाजिक संजालको दुरुपयोग सम्बन्धी उजुरी ४७ वटा परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्गकले देखाएको छ । आर्थिक ०७८।०७९ मा १७ वटा उजुरी परेको थियो भने गत बर्षको दुई गुनाभन्दा बढि उजुरी परेका छन् । विशेष गरी समाजिक संञ्जाल फेसबुक र टिकटकसंग सम्बन्धित बढि उजुरी प्रहरीमा जाने गरको छ । जसमा २८ वटा पुरुष र १९ वटा महिलाको रहेको छ ।

यस्तै विभिन्न प्रलोभनमा परी अनलाईनबाट ठगिको  निवेदन १३ वटा रहेको छ जसमा एक जना महिलाको छ भने १२ वटा पुरुषको रहेको बताइएको छ । जसमध्ये प्रहरीको अनुसन्धानबाट ३ वटाको समाधान भएको छ । १ लाख २० हजार रकमसम्मको ठगिमा परेका सुनवल नगरपालिकाबाट एक जना ५० हजार, रामग्राम नगरपालिकाबाट २ जनाको ६०।६० हजारको रकम ठगिमा परेको प्रहरीद्वारा समाधान भएको हो । अन्य १० वटा प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भयोे । साइबर अपराधका उजुरी धरै जसो फेसबुक र टिकटकबाट आउने गरका छन् । तथ्याङ्क अनुसार फेसबुकबाट २५ वटा र २२ वटा टिकटक पिडितको उजुरी रहेको प्रहरीले जनाएको छ ।  

आर्थिक वर्ष ०७८।०७९ मा भने सामाजिक संजालको प्रयोग गरेर हुने अपराध सम्बन्धी उजुरी १७ वटा परेको मध्य महिलाको ९ वटा रहेको र पुरुषको ८ वटा रहेको थियो ।

जनचेतनाको अभाव, स्वयम सचेत नहुँदा पनि यस्ता घटना बढन् गएको सूचना अधिकारी पाण्डेले बताउनु भयो । यस्तोमा व्यक्ति आफू स्वयं सचेत हुनु प्रमुख उपाय हो ।  यस्ता घटना कम गर्नको लागि सामजिक संजालमा नचिनेको मान्छेलाइ साथी नबनाउने, सामाजिक संञ्जालको पार्सवड गोप्य राख्ने,  जथाभावि वेभसाईट, एप्लिकेशन, लिंक वा आफूलाई जानकारी नभएको कुरा नखोले साईबर अपराधका घटनामा कमि आउन सक्ने डिएसपि पाण्डेले बताउनु भयो ।

साईबर सम्बन्धी अपराध हुने बित्तिकै प्रहरीले साईबर क्राईम अनुसन्धान ब्युरोमा फरवाड गर्ने गर्दछ। उजुरी दिएको तीन दिनमै आइडिलाइ बन्द गरी समस्या समाधान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक असबिन ढकालले जानकारी दिनुभयो । उहााले अपराधसम्म पुग्नका लागि प्रहरी कार्यालयमा प्राविधिकको व्यवस्था नहुँदा थप अनुसन्धान अगाडि बढाउन साइबर ब्युरोबाट गर्नु पर्ने बताउनु भयो ।
यस्तै चालु आर्थिक वर्ष ०८०।८१ को एक हप्तामा २ वटा साइबर अपराधका उजुरी परेको छ ।


प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:४६
#साइबार अपराध
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
सरकार–हिन्दूवादी पक्षबीच १३ बुँदे सहमति
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्