Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अर्थ - वाणिज्य
  • Home
  • अर्थ - वाणिज्य
  • पौष्टिक हिसाबले कोदो महत्वपूर्ण बाली, सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने
पौष्टिक हिसाबले कोदो महत्वपूर्ण बाली, सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने
नेपाली चेली
नेपाली चेली सोमबार, पुस १८, २०७९

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यसको सुरुवात गरिएको छ ।
संयुक्त राष्ट्र संघको महासभाले मार्च २०२१ मा आफ्नो ७५ औं अधिवेशनमा सन् २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको हो । कोदोको दिगो उत्पादनलाई प्रवर्द्धन गर्न र दिगो बजार सिर्जना गर्ने सम्भावनलाई प्रकाश पार्दै उत्पादक, उपभोक्ताका लागि समेत यो वर्ष विशेष अवसरको रुपमा रहने कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताउनु भयो । वहाँले पोषण र स्वास्थ्यमा चेतना जगाउने र खाद्य सुरक्षा र स्वास्थ्यको दृष्टिले पनि यो बर्ष महत्वपूर्ण हुने महानिर्देशक पौडेलले बताउनु भयो । 
सन् २०२३ ले दिगो विकासका लागि संयुक्त राष्ट्र संघको एजेण्डा विशेष गरी शून्य भोकमरीमा योगदान पु¥याउने लक्ष्य राखिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

खानाका लागि खेतीपातीका अभियन्ता डा. कृष्ण पौडेलले कोदो नेपालका प्रमुख पाँच बालीमध्ये एक रहेको बताउँदै खाद्य सुरक्षाका लागि यो बाली निकै महत्वपूर्ण रहेको बताउनु भयो । पौष्टिक हिसाबले कोदो अत्यन्तै महत्वपूर्ण बाली रहेको बताउँदै वहाँले यसमा सन्तुलित पोषण जस्तै प्रोटिन, खनिज, लवण, भिटामिन र रेसा पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।
नेपालको हिमाल, तराई, पहाड सबै भेगमा कोदोको खेती गरिन्छ । नेपालमा कोदो वर्गका कोदो, चिनो र कागुनोको खेती हुने गरेको छ । नेपालको मध्य पहाडमा कोदो र कर्णाली क्षेत्रको हिमाली भेगमा चिनोको खेती हुन्छ भने कागुनो देशका हरेक क्षेत्रमा हुने गरेको महानिर्देशक पौडेलले बताउनु भएको छ ।  

कोदो खाँदाका फाइदा:
– मुुटु रोग लाग्न दिँदैन ।
– एन्टिअक्सिडेन्ट गुण हुन्छ ।
– हाड बलियो बनाउँछ ।
– बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ ।
– नराम्रो कोलेस्ट्रोल घटाउँछ ।
– शरीरको विषाक्तता बाहिर निकाल्छ ।
– पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।
– रगतको कमी हुन दिँदैन ।
– कब्जियत हुन पाउँदैन ।
– टाइप २ मधुमेहबाट जोगाउँछ ।
– स्तन क्यान्सर हुन दिँदैन ।
– शारीरिक तौल नियन्त्रित राख्छ ।
– रक्तचाप घटाउन प्रभावकारी हुन्छ ।
– मृगौला र कलेजोको रोग लाग्न दिँदैन ।
– रोगप्रतिरोधी क्षमता बढाउँछ ।
– फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ ।
– ऊर्जाको राम्रो स्रोत हो ।
– पित्त थैलीमा पत्थरी हुन दिँदैन ।
– मीठो निद्रामा सघाउँछ ।
– छाला चम्किलो बनाइराख्छ ।
– घाउ छिटो भरिन सघाउँछ ।
– आमाको दूध बढाउँछ ।
– मोटाहरूका लागि उपयोगी हुन्छ ।
– सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।
– कुपोषण हुन दिँदैन ।


प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०७:२६
##nepali cheli
प्रतिक्रिया दिनुहोस्
थप अर्थ - वाणिज्य
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार
परासीमा दोस्रो सडक खाना महोत्सव: दुई दिनमै २० लाखको कारोबार बिहीबार, वैशाख २४, २०८३
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च
आर्थिक बर्ष सकिन तीन महिनाबाँकी छ, लुम्बिनी प्रदेशमा कुल बजेटको ३४.३१ प्रतिशत खर्च शुक्रबार, वैशाख ४, २०८३
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता 
मर्यादित सहकारी—समुन्नत समाजः सहकारी दिवसको सान्दर्भिकता  शुक्रबार, चैत २०, २०८२
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो
नेपालबाट उच्च दक्ष कामदार विदेशिने क्रम ४८.८ प्रतिशतले बढ्यो मंगलबार, मंसिर १६, २०८२
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो
गएको चार महिनामा उद्योग कार्यालय परासीमा ३१ लाख ४० हजार बढी राजश्व उठ्यो बुधबार, मंसिर १०, २०८२
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने
देशभरका करदाता सेवा कार्यालय खारेज, सेवा अब पालिकाबाटै लिन सकिने बिहीबार, कात्तिक २०, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्