Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सरावल गाउँपालिकाको न्यायिक शाखामा १४० उजुरी, हाल सम्मकै धेरै
सरावल गाउँपालिकाको न्यायिक शाखामा १४० उजुरी, हाल सम्मकै धेरै
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, साउन ११, २०८०

 पश्चिम नवलपरासीमा रहेको सरावल गाउँपालिकाको न्यायिक शाखामा आर्थिक वर्ष ०७९।०८० मा १४० वटा उजुरी परेको छ  । हाल सम्मकै  धेरै उजुरी परेको आर्थिक वर्षको असार मसान्तसम्म ४५ वटा उजुरी उपर छलफल भई सहमतिको रुपमा समाधान भएको हो ।  बाँकि रहेका  ७२ वटा उजुरीहरु प्रक्रियामा रहेको छ भने  १८ वटा उजुरी अन्य निकायमा पठाएको साथै ५ वटा बन्द भएको सरावल गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक शाखाकी संयोजक बासमति हरीजनले बताउनु भएको छ ।

जग्गा तथा लेनदेन सम्बन्धी धेरै उजुरी परेका जसमा जग्गा सम्बन्धी २२ वटा उजुरीको समाधान भइनै सकेको छ । यस्तै लेनदेन सम्बन्धी १३ वटा, पानी सम्बन्धी १ वटा  गाली वेइज्यती सम्बन्धी ३ वटा ,बाटो सम्बन्धी २ वटा, नागरिकता सम्बन्धी २ वटा, जेष्ठ नागरिक सम्बन्धी २ वटा र दम्पत्ती बीच भएको झैझगडा सम्बन्धी २ वटा समाधान भएको छ ।समस्याहरुलाई सहज र सरल तरिकाले अगाडि बढाउने प्रकृया अपनाउँदै जनताहरुको अगाडि प्रस्तुत भएको संयोजक हरिजनले बताउनु भयो ।

छलफलको प्रकृयाबाट सहमति गरान खोज्दा पनि  पक्ष र विपक्ष बीच मन्जुरी नभएपछि माथिलो निकायमा उजुरी पठाउने गरिएको छ । २ पक्ष बीच मेलमिलाप समझदारी भएको खण्डमा कतिपय उजुरीका फाइल बन्द गरिएको छ ।जनताको आर्थिैक बचत भएको साथै न्यायिक शाखाले दिएको सेवा प्रवाहबाट जनताहरुलाई विस्वस्थ बनाउन सकिरहेको मेलमिलापको माध्यमबाट समाजमा अफ्ठ्यारो नपर्ने खालको  कुराहरुको मध्येनजर गरेर समाधानको प्रकृयामा लगिएको उहाँले बताउनु भयो ।

पुरुष हो या महिला अन्याय अत्याचार सहेर तथा पिडित भएर नबस्न आग्रह गर्दे आफ्नो हक अधिकारको लागि आवाज आफैले उठाउन पर्ने बताउदै उहाँले पालिकाकाको न्यायिक शाखा हरपल साथ र सहयोग गर्न तयार रहको जानकारी दिनु भयो ।
यस्तै  सरावल गाउँपालिको न्यायिक शाखामा आर्थिक वर्ष २०७५।०७६ मा १०१ वटा उजुरी परेको,  २०७६।०७७ मा १०८ वटा, २०७७।०७८ मा ६० वटा , २०७८।०७९ मा ७७ वटा उजुरी परेको थियो भने ०७९।०८० मा १४०  वटा उजुरी दर्ता रहेको  पाँच वर्षकै सबै भन्दा बढि उजुरी परेको न्यायिक शाखाका प्रमुख नरसिंह प्रसाद चौधरीले नेपाली चेलीलाई जानकारी दिनु भयो । 

 

--


प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १३:११
#सरावल गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्