Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • २९ औं विश्व आदिवासि दिवस जनजाति महासंघ नवलपरासीले पहिचान र अधिकार प्रप्तिकालागि आन्दोलनकै रुपमा मनाउदैं
२९ औं विश्व आदिवासि दिवस जनजाति महासंघ नवलपरासीले पहिचान र अधिकार प्रप्तिकालागि आन्दोलनकै रुपमा मनाउदैं
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, साउन १८, २०८०

पहिचान र अधिकार सुनिश्चितताका लागि आन्दोलनमा सहभागि बनौ-भन्ने मुल नाराका साथ २९ औं विश्व आदिवासि दिवस यस वर्ष पनि आदिवासि जनजातिहरुले आन्दोलनकै रुपमा मनाउदै छन् । आज विहिबार आदिवासि जनजाति महासंघ पश्चिम नवलपरासिले परासीमा पत्रकार सम्मेलन गर्दै संविधानमा आदिवासिका मागहरु संबोधन नभएको भन्दै शसक्त   आन्दोलनको आधार  निर्माणको रुपमा   दिवस मनाइने भएको बताइएको छ  । 

विगत देखि  उठान गर्दै आएको पहिचान, पहुच, प्रतिनिधित्व, समानुपातिक समावेशी, स्वयत्तता, स्वशासन, संरक्षित,बहुभाषिक , निति र धर्म निरपेक्षता जस्ता तमाम मुद्धाहरुलाइ संबोधनका लागि आन्दोलनको रुपमा दिवस मनाउने महासंघकि अध्यक्ष तारा रानाले बताउनु भएको छ । 

प्रदेश नं. १ को नाम ऐतिहासिक मानव सभ्यता  पहिचानको आधारमा हुनुपर्ने आदिवासी जनजाति महासंघका  नवलपरासीका पुर्व अध्यक्ष देवराज चौधरीेले बताउनु भयो साथै उहाँले राष्ट्रिय तथ्याङ्क कार्यालयले  २०८० जेष्ठ २९ गते जारी गरेको  राष्ट्रिय जनगणना २०७८ को जाति, धर्म,भाषा संम्बन्धी नतिजा सार्वजनिक गरेकोमा आदिवासी जनजातिका वास्तविक   विवरणलाई  तोडमोड गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा भएको सुचिकृत जातिहरुलाई फुटाएर तथ्याङ्क सार्वजनिक गरिएको त्रुटीपुर्ण  र मिथ्यालाई पुर्न सहि तथ्याङ्कलाइ सर्वजनिक गर्न साथै मात्रृ भाषालाई सरकारी कामकाजको रुपमा कार्यन्वयन गर्न भाषा ऐन निमार्ण गर्न र मगर,तामाङ्ग लगाएत समस्त आदिवासी जनजाति समुदायलाई  लक्षित गरी  राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिको आडमा समुदायलाई नै अपराधिकरण गर्ने र सामाजिक सदभाव भाडने खालका  मनगणन्ते अभिव्यति दिने अधिवक्ता कानुन व्यवसायी  भगवति पाण्डेलाई कानुन बमोजिम कारवाहिको माग गरिएको  बताउदै चौधरीले संवन्धीत निकायले नजर अन्दाज  गरे  जनुुसुकै कदम चल्ने बाध्य रहने बताउनु भयो । 

आदिवासीहरु माथि राजनितिक सांस्कृतिक, भाषिक, धार्मिक,दमन, शोषण तथा मानव  अधिकार हनन लगायत सबै खाले  उत्पीडनबाट मुक्ति दिलाउनका लागि यस वर्ष पनि पश्चिम नवलपरासीले आन्दोलनकै क्रममा विविध कार्यक्रम गरि मनाइने छन्  । आज पत्रकार सम्मेलन पछि पृथ्वी चन्द्र अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गरिएको छ भने, आउने २० गते रक्तदान कार्यक्रम प्रतापपुर ९ रेडक्रस भवनमा आयोजना गरिएको छ यस्तै २२ गते बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको र २४ गतै ९ अगष्टको दिन  २९ औं आदिवासी  दिवस बर्दघाट दाउन्ने पार्टि प्यालेसमा  मानाउने अध्यक्ष रानाले जानकारी दिनु भयो ।


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:००
#२९ औ विश्व आदिवासि दिवस
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक  
६९ औं सहकारी दिवसको अवसरमा “हातेमालो सहकारी खवर” बुलेटिन सार्वजनिक   शुक्रबार, चैत २०, २०८२
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न  
रामग्राम र तिलोत्तमाका सेवाप्रदायकको सहभागीतामा लैङ्गिक हिंसा रोकथाममा क्षमता विकास तालिम सम्पन्न   बुधबार, पुस ९, २०८२
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान बुधबार, साउन २८, २०८२
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला  शुक्रबार, साउन १६, २०८२
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती 
श्रमिक महिला अधिकारबारे सरावलका सेवा प्रदायकबीच छलफलः श्रमिक महिलाहरुका पक्षमा थुप्रै काम गर्न वाकी रहको स्वीकारोक्ती  बिहीबार, साउन १५, २०८२
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन  
सरावलमा अनौपचारिक श्रमिक महिलाहरूको भेला सम्पन्न, लिलावतीको अध्यक्षतामा ३० सदस्यीय पालिका स्तरीय सञ्जाल गठन   बुधबार, साउन १४, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्