Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • तुरुन्तै रगत आवश्यक परेमा के गर्ने ?
तुरुन्त रगत चाहिए के गर्ने ? तुरुन्तै रगत आवश्यक परेमा के गर्ने ?
नेपाली चेली
नेपाली चेली आइतबार, कात्तिक १२, २०८०
फाइल फोटो

चाडबाडका बेला लामो समयसम्म अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द हुन्छन् । अस्पताल बन्द भएको बेला तुरुन्तै रगत आवश्यक परेमा के गर्ने ? भन्ने धेरैलाई चिन्ता हुन्छ । सुत्केरी हुँदा, सवारी दुर्घटना, शरीरमा रगतको मात्रा कम हुँदा, ब्लड क्यान्सरजस्ता अवस्थामा तुरुन्त रगतको आवश्यक पर्न सक्छ ।

आकस्मिक रगत आवश्यक परेमा कसरी व्यवस्थापन गर्ने ? कहाँ फोन गर्ने ? यिनै विषयमा केन्द्रित रहेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्तासँग गरिएको कुराकानी :

तुरुन्त रगत चाहिए के गर्ने ?

कुनै कारणवश कसैलाई तुरुन्त रगत चाहियो भने रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवालाई सम्पर्क गर्न सकिन्छ । ३६५ दिन ४२ घण्टा यो खुल्ला रहन्छ । रगतको लागि केन्द्रीय रक्तसञ्चार सेवाको टेलिफोन नम्बर ०१–५३८८४८६ नम्बरमा फोन गर्न सकिन्छ । यदि फोन गर्दा केही कारणवश उठेन भने केन्द्रीय रक्तसञ्चारको कार्यालय सोल्टी मोडमा आएर पनि रगत लिएर जान सकिन्छ ।

तुरुन्त चाहिएको बेला ब्लड बैंकसँग पनि रगतको अभाव छ भने के गर्ने ?

कसैलाई तत्काल रगत चाहियो र केन्द्रीय रक्तसञ्चार सेवामा रगतको अभाव छ भने त्यति बेला रगत आवश्यक परेको व्यक्तिको आफन्तसँग मिलेर डोनर खोजेर भए पनि रगतको व्यवस्थापन गर्न पीएआर अफिसरको व्यवस्था संस्थाले गर्छ ।

दशैंजस्तो चाडबाडको बेलामा डोनरहरू कम हुन्छन् यस्तो बेला रगत अभाव हुन्छ कि ?

यो बेलालाई रगत अभाव नहोस् भनेर फूलपाती र अष्टमीको दिन पनि रगत संकलनको व्यवस्था गरिएको छ । प्लेटलेटको आयु जम्मा तीन दिनको हुन्छ । त्यस्तो प्लेटलेटको अभाव हुन सक्छ । तर  इमरजेन्सी केसमा बढी रिजर्भ रगत चाहिन्छ । रिजर्भ रगत पाउन भने खासै समस्या हुँदैन ।

काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाबाट सेवा लिन सजिलो होला अन्य जिल्लाको हकमा के छ ?

काठमाडौंको लागि केन्द्रीय रक्तसञ्चार सेवा भएजस्तै ७५ वटा जिल्लामा नेपाल रेडक्रस सोसाइटीका ब्लड बैंकहरू उपलब्ध छन् । काठमाडौंबाहिर कतै तत्काल रगत चाहियो भने जिल्ला रक्तसञ्चार सेवाबाट प्राप्त गर्न सकिन्छ ।

रगतको विकल्प अहिलेसम्म विज्ञानले पनि निकाल्न सकेको छैन । त्यसैले कहीं कसैलाई तत्काल रगत चाहियो भने रगतको अभावमा ज्यान गुमाउनु नपरोस् । त्यसको लागि हरेक व्यक्तिले त्यसको लागि सहजीकरण गर्नुपर्छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १३:१७
#ब्लड बैंक
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्