Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  •  चालु आर्थिक वर्षको दुई महिना सम्म घटेको आयात असोजमा बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ पुग्यो
आयात  चालु आर्थिक वर्षको दुई महिना सम्म घटेको आयात असोजमा बढेर ४ खर्ब ७ अर्ब रुपैयाँ पुग्यो
नेपाली चेली
नेपाली चेली आइतबार, कात्तिक १२, २०८०

चालु आर्थिक वर्षको दुई महिनासम्म घटेको आयात तेस्रो महिना अर्थात् असोजमा बढेको छ । बजारमा देखिएकोआर्थिक मन्दीको असरले गर्दा साउनमा साढे एक प्रतिशत र भदौमा पाँच प्रतिशतले घटेको आयात व्यापार असोजमा भने बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार साउनदेखि असोजसम्म चार खर्ब सात अर्ब ७५ करोड रुपैयाँको वस्तु विदेशबाट नेपालमा आयात भएको छ । अघिल्लो आर्थिक वर्षकाे तीन महिनामा चार खर्ब रुपैयाँको वस्तु आयात भएकोमा अहिले एक दशमलव ६९ प्रतिशतले बढेको विभागले जनाएको छ । असोजमा मात्र नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । चाडपर्वमा खपत हुने सामान र बर्खा सकिएकाले विकास निर्माणका सामग्रीको आयात बढ्दा समग्रमा आयात बढेको विभागको तथ्याङ्कले देखाएको छ ।

आयात बढे पनि निर्यात भने घटेको छ । तीन महिनामा नेपालले ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । तर अघिल्लो आर्थिक वर्षको तीन महिनामा नेपालले ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालको निर्यात व्यापार दुई दशमलव २६ प्रतिशतले घटेको छ । साउनदेखि असोजसम्म तीन महिनामा समग्रमा नेपालको वैदेशिक व्यापार एक दशमलव ३१ प्रतिशतले बढेर चार खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

आयात बढ्दा र निर्यात घट्दा व्यापार घाटा बढेको छ । व्यापार घाटा अघिल्लो वर्षको तीन महिनाको तुलनामा दुई दशमलव १५ प्रतिशतले बढेको हो । तीन महिनामा सबैभन्दा धेरै ५८ अर्ब ६५ करोड रुपैयाँभन्दा धेरैको पेट्रोल, डिजल र एलपी ग्यास आयात भएको छ । यस्तै ११ अर्ब रुपैयाँको खाद्यान्न, १४ अर्ब ३२ करोड रुपैयाँको घिउतेल, १३ अर्ब रुपैयाँको रासायनिक मल,  १५ अर्ब रुपैयाँको प्लास्टिकजन्य वस्तु, ३५ अर्ब रुपैयाँको फलाम र फलामबाट बनेका वस्तुको आयात भएको छ । यस्तै निर्याततर्फ एक अर्ब १९ करोड रुपैयाँको चिया, एक अर्ब ८९ करोड रुपैयाँको अलैँची, एक अर्ब १४ करोड रुपैयाँको पाम आयल, एक अर्ब ६० करोड रुपैयाँको ताजा जुस लगायतका वस्तु नेपालले बेचेको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १५:४३
#आयात
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली
नवलपुरको पहाडि क्षेत्रमा टेलिफोनको टावर सञ्चालनको तयारी, स्थानीयमा खुसियाली आइतबार, चैत ८, २०८२
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन 
जहदा खानेपानी संस्थाद्वारा दोश्रो बार्षिक साधारण सभा तथा नव निर्मित सभाहलको समुदघाटन  शुक्रबार, असोज ३१, २०८२
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै बुधबार, असार २५, २०८२
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी मंगलबार, असार १७, २०८२
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु शुक्रबार, असार १३, २०८२
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल सोमबार, वैशाख २२, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्