Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा पत्रकार सम्मेलन, समयमै पानीको महसुल तिर्न आग्रह
भोली परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैठौँ साधारण सभा परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा पत्रकार सम्मेलन, समयमै पानीको महसुल तिर्न आग्रह
डोल्मा चौधरी
डोल्मा चौधरी बिहीबार, पुस ५, २०८०

 

डोल्मा चौधरी

परासी । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति परासीले छैठौँ साधारण सभा सम्बन्धी आज पत्रकार सम्मेलन गरेको छ । साधारण सभा शुक्रबार हुन लागेको आयोजकले जानकारी दिएको हो । सम्मेलनमा बोल्दै समितिका अध्यक्ष खगेश्वर पन्थीले कोरोनाको प्रभाव पछि पाचौँ वर्षमा साधारण सभा हुनलागेको जानकारी दिनु भयो । २०३९ सालमा शूरु भई ३५० घरधुरीलाइ शुद्ध खानेपानी पुर्याउने लक्ष्य लिएको हाल रामग्राम नगरको वडा नं.१,२,३,४,५,६ र १० वडासम्म रहेको खानेपानीले सेवा प्रवाहलाई  बढाउदै गएको नगरपालिका स्थापना पछि ९५० घरधुरीमा शुद्व पानी वितरण गरिएको जनकारी अध्यक्ष  पन्थीले दिनुभयो ।

परासी खानेपानीले ४५० घनमिटर क्षमताको ओभरहेड ट्याकिसहितको खानेपानी उपलब्ध गरेको छ । १ हजार ७ सय १५ धारा मार्फत परासीका स्थानीय सेवा ग्राहिहरुलाइ शुद्व खानेपानी वितरण गर्दै आएको उहाँले बताउनु भयो। आफुहरूले सेवा प्रवाह राम्रो गर्दै गएको भन्दै पन्थीले कोरोनाको लहर पछि पाचँ वर्षमा ६ औँ साधारण सभा गर्न लागेको जनाकारी  दिनु भयो ।

कोरोना समयदेखि कै हालसम्म पनि स्थानिय कतिपय सेवाग्राहीले प्रयोग गर्दै आएको खानेपानीको विलको महसुल अझैसम्म नबुझाएकोले संस्थाले समस्या बेहोर्नु पर्ने गुनासो गर्नु भएको थियो । पानीको महसुल नबुझाएकालाइ पटक पटक सूचना जारी गराउँदा पनि अटेरी गर्ने उल्टे धम्कि दिने गर्नाले लाखौ रकमको खानेपानी महशुल उठाउन बाँकिरहेको तथा एउटै सेवा ग्राहिबाट ५० हजारसम्मका रकम उठन बाँकि रहेको गुनासो गर्दै साधारण सभापछि सूचना निकाल्ने, १५ दिनभित्र महसुल नबुझाउनेलाइ १६ औ दिनमा सेवा प्रवाह नगर्ने तथा विभिन्न संचार क्षेत्र पत्रपत्रिका, रेडियो, अनलाइन मार्फत नामसहित सूचना प्रकाशन गरिने जानकारी दिदै अध्यक्ष पन्थीले समयमा महशुल रकम बुझाउन आग्रह गर्नु भयो ।

शुक्रबार साधारणसभा रामग्राम ३ स्थित परासी क्यापसमा हुने जानकारी आयोजकले दिएको छ । 


प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:१९
#खानेपानी
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्