Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • प्लास्टिक बोतलको पानीले पिउनु विष पिए सरह ,स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा
प्लास्टिक बोतलको पानीले पिउनु विष पिए सरह ,स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा
नेपाली चेली
नेपाली चेली बिहीबार, पुस २६, २०८०
फाइल फोटो

तपाईंले बोलीचालीको भाषामा मिनिरल वाटर भनिने बोतलबन्द पानी कत्तिको पिउने गर्नुहुन्छ ? हालैको एक अध्ययनले बोतलको पानीले खतरनाक हुने र स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउने तथ्यको खुलासा गरेको छ ।

उक्त अध्ययन अनुसार एक लिटर बोतलबन्द पानीमा औसतमा २ लाख ४० हजार प्लास्टिकका टुक्रा हुने गरेका छन् । यसअघिको अध्ययनको तुलनामा यो संख्या १० देखि १०० गुणाले धेरै हो । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका शोधकर्ताहरुले अमेरिकामा बिक्री हुने सर्वाधिक लोकप्रिय ब्राण्डका बोतलबन्द पानीहरुको जाँच गर्दा यस्तो तथ्यको खुलासा भएको हो ।

माइक्रोप्लास्टिकको आकार एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो आकारसम्मको हुन्छ भने यसको अधिकतम आकार चाहिं ५ मिलिमिटरसम्म रहन्छ । माइक्रो प्लास्टिक भन्दा पनि सानो आकारका कणलाई नानो प्लास्टिक भनिन्छ । यो भनेको एक मिटरको १ सय करोडौं अंश हो । प्रोसिडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस जर्नलमा छापिएको शोध अनुसार अमेरिकी शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा हरेक बोलतमा १०० नानोमिटरका प्लास्टिक कणहरु हुन्छन् । उ

नीहरुले बोतलमा भरिएको हरेक लिटर पानीमा १ लाख १० हजार देखि ३ लाख ७० हजार नानोमिटर प्लास्टिक फेला पारे भने बाँकी माइक्रोप्लास्टिक थियो । अर्थात् २.४ लाख माइक्रोप्लास्टिकको ९० प्रतिशत हिस्सा नानोप्लास्टिक रहेको छ । कोलम्बिया क्लाइमेट स्कुलस्थित लेमोन्ट डोहर्टी अर्थ अब्जर्भेटरीका वातावरण रसायनवैज्ञानिक तथा शोधकर्ता टोलीका सदस्य बिझान यानका अनुसार बोतलबन्द पानीमा यस्तो चरम मात्राको सूक्ष्म प्लास्टिक पाइने कुरातर्फ यसअघि ध्यान गएको थिएन । तर अहिले पानी विषाक्त हुने विषयमा विभिन्न अध्ययन गरिएका छन् र तथ्यहरु पनि उपलब्ध छन् । उनका अनुसार यस्ता खालका अध्ययनहरुबाट दुनियाँलाई बिउझाउन सकिन्छ, जहाँ यसअघि कहिल्यै पनि यस्तो भनेर सोँधिएको थिएन ।

यत्रतत्र हुन्छ प्लास्टिक

पछिल्ला केही वर्षहरुमा जुन अध्ययन भैरहेका छन् त्यसले के कुराको खुलासा गरेको छ भने हाम्रो वरिपरि विद्यमान माटो, पिउने पानी, खाना तथा यहाँसम्म कि पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेको बरफमा पनि माइक्रोप्लास्टिक पाइएको छ ।

यो तब हुन्छ जब प्लास्टिकको कुनै चिज टुक्रिएर साना साना टुक्रामा विभाजित हुन्छ । त्यो पनि टुक्रिंदै टुक्रिंदै फैलिरहन्छ अनि मानिस वा अन्य जीवहरुको शरीरमा जान्छ ।

प्लास्टिक शरीरमा जानाले स्वास्थ्य बिग्रिन्छ भने खुल्ला वातावरणमा रहँदा यसले पर्यावरणमा क्षति पुर्‍याउँछ । पछिल्लो अधययनमा वैज्ञानिकहरुले जुन प्लास्टिकको नमुनाको अध्ययन गरेका छन् त्यसमा सातवटा प्लास्टिकका टुक्राहरु निकै सामान्य खालका प्लास्टिकका रहेका छन् । सबैभन्दा सामान्य प्लास्टिक चाहिं पोलिइथिलिन टेरेफथेलेट रहेको छ । मिनिरल वाटरको बोतल यहीं प्लास्टिकबाट बनेको हुन्छ ।

बोतलबन्द पानीमा सयौं प्रकारका प्लास्टिक

बोलतमा भरिएको पानीमा पोलिएमाइड भनिने खास प्रकारको नाइलन प्लास्टिक पनि भेटिएको छ । पिइटीपछि सबैभन्दा धेरै यहीँ प्लास्टिक पाइएको छ । यो प्लास्टिक फाइबरबाट निस्किन्छ । यसको प्रयोग बोतलबन्द पानी बनाउने कारखानामा पानीलाई सफा गर्नका लागि गरिन्छ । यसका अलावा पोलिस्टिरिन, पोलिभिनाइल क्लोराइड र पोलिमेथाक्रिनेट जस्ता औद्योगिक प्लास्टिक कणहरु पनि बोतलको पानीमा फेला परेका छन् ।

यस अध्ययनमा एक लिटर बोतलबन्द मिनिरल वाटरमा जुन सात प्रकारका आम प्लास्टिकहरु फेला परे ती नानोप्लास्टिकको केवल १० प्रतिशत मात्रै हो । अन्य बाँकी प्लास्टिकहरु कस्तो प्रकारका हुन् र कहाँबाट आएका हुन् ? त्यसबाट मानव स्वास्थ्यलाई कस्तो प्रतिकूल असर परिरहेको छ ? भन्ने बारेमा आँकलन नै गर्न नसकिने अवस्था रहेको शोधकर्ता बताउँछन् ।

वैज्ञानिकहरुले बोतलबन्द पानीमा प्लास्टिकको अध्ययनका लागि नयाँ प्रविधिको विकास गरेका छन् । जसलाई सिमुलेटेड रकम स्क्याटरिंग माइक्रोस्कोपी भनिन्छ । यसमा दुईवटा लेजर बिम एकसाथ छाडिन्छ जसले पानीमुनि रहेका कणहरुलाई कम्पित गराउँछ । त्यसपछि एल्गोरिदम र डेटाबाट त्यसको मापन गरिन्छ । यो शोधकर्ता टोलीले बोतलबन्द पानीको अलावा अन्य स्रोतहरुको पनि अध्ययन गर्दैछ ।

कोलम्बिया विश्वविद्यालयका जैविक भौतिक वैज्ञानिक तथा माइक्रोस्कोपी प्रविधिका अन्वेषक वी मिनका अनुसार एक लिटर बोतलबन्द पानीमा नानोप्लास्टिकको संसार नै हुन्छ । यसको वजन माइक्रोप्लास्टिकको भन्दा कम हुन्छ भने आकार निश्चित हुँदैन । तर सानो आकारका यी विषाक्त पदार्थको ठूलो संख्या स्वास्थ्य तथा पर्यावरणका लागि हानिकारक हुन्छ ।


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:१५
#मिनिरल वाटर
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्