Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ट्रेन्डिङ
  • #मानसिक स्वास्थ्य समस्या
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • सरावल १ रजहवामा ९ दिने श्रीमद भागवत ज्ञान महायज्ञ हुँदै, तयारी पूरा  
सरावल १ रजहवामा ९ दिने श्रीमद भागवत ज्ञान महायज्ञ हुँदै, तयारी पूरा  
नेपाली चेली
नेपाली चेली सोमबार, चैत २६, २०८०

सरावल । सरावल गाउँपालिका वडा नं. १ बसन्तनगर रजहवामा ९ दिने श्रीमद भागवत नवाह ज्ञान महायज्ञ तथा भागवत कथा हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी ९ दिने ज्ञान महायज्ञ हुन लागेको जानकारी दिइएको हो ।

यज्ञ सम्पादन मूल समितिका संयोजक कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महायज्ञ भोली चैत्र २७ गतेदेखि आगामी बैशाख ५ गतेसम्म हुने बताइएको छ । भोली बिहान १० बजे कलशयात्रा गरी दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म कथा प्रवचन हुने अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएका छन् । 

अध्यक्ष भट्टराईका अनुसार ९ दिनसम्म चल्ने महायज्ञमा गिता पाठ, चण्डी पाठ, बेद पाठ भागवत पाठ सन्ध्याकालिन आरती र महात्मा पाठ गरिने भएको छ ।

महायज्ञ दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना र बैदिक धर्म परिषद नेपालको सहआयोजनामा गरिने भएको छ । ज्ञान महायज्ञमा भागवत कथा वाचत सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्ने कार्यक्रम रहेको प्रचार प्रसार तथा सञ्चार संयोजक नारायण पाण्डेले जानकारी दिनु भयो ।

सरावल १ रजहवा शान्ति वन वाटिका र त्यस क्षेत्र भित्रका धार्मिक स्थलहरु र मणी दिप वासीनी भगवती माता र राज हरिहर धामको प्रांगणमा बैदिक धर्म परिषदको संरक्षण र संवर्धनका लागि दुर्गादेवी मन्दिर परिसरमा ज्ञान महायज्ञ हुन लागेको सञ्चार संयोजक पाण्डेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा जनार्दन भण्डारी, कृष्ण भुषाल लगायतले ज्ञान महायज्ञको बारेमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिनु भएको थियो ।
 


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
तीजको दरः आडिलो र दरिलो खानेकुरा
तीजको दरः आडिलो र दरिलो खानेकुरा सोमबार, भदौ ९, २०८२
आज कृष्ण जन्माष्टमी: हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे
आज कृष्ण जन्माष्टमी: हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे शनिबार, साउन ३१, २०८२
नवलपरासी सुनवलमा देशकै पहिलो  ‘भजन घर’ स्थापना 
नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना  शनिबार, साउन १७, २०८२
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा 
कहाँर जातिको उत्पत्ती, इतिहास र पेशा  बिहीबार, साउन ८, २०८२
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता
पोखरामा देवी प्रतिभाको पुनः आगमन, कोटिहोममा लाखौं भक्तजनको सहभागिता शनिबार, जेठ १०, २०८२
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै  
नवलपरासीबाट ४ महिला सहित ९ जना हजका लागि साउदिको मक्का जाँदै   मंगलबार, जेठ ६, २०८२
लोकप्रीय
  • Week
  • Month
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
विश्व बन्धुत्व दिवसको अवसरमा परासीमा रक्तदानः ४५ पिन्ट रगत संकलन 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
रामग्रामका ओशिन र महेश क्लव स्तरीय ब्याडमिन्टनको उपाधी जित्न सफल 
आज तीज: दर खाने दिन
आज तीज: दर खाने दिन
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक समस्याहरू गोप्य नराखौं
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल १३ घिउडल्लामा तीज उत्सवः १३ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
सुनवल नगरपालिकामा महिला उद्यमी लक्षित वित्तिय साक्षरता कार्यशाला 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
बर्दघाट खानेपानी संस्थामा पानी परिक्षण प्रयोगशालाः पानी परिक्षण किन गर्ने ?
खास खबर
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया
नारी दिवसको अवसरमा सञ्चारिका समूहद्वारा समानताको खोजी विषयक अन्तरक्रिया यमकुमारी सुवेदी 'यमु'
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्