Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • आज सरसफाई सप्ताह २०८१ को छैठौं दिन, रामग्रामका १८ जना सरसफाईकर्मी सम्मानीत 
आज सरसफाई सप्ताह २०८१ को छैठौं दिन, रामग्रामका १८ जना सरसफाईकर्मी सम्मानीत 
मेघराज गौतम
मेघराज गौतम सोमबार, जेठ २८, २०८१

परासी । गएको जेष्ठ २३ गतेदेखि शुरु भएको २५ औं राष्ट्रिय सरसफाई सप्ताहको आज छैठौं दिन । सामुदायिक रेडियो परासीले परासीमा सोमबार रामग्राम नगरपालिका भित्रका १८ वटै वडामा दैनिक सरसफाईको क्षेत्रमा काम गर्ने १८ जना सफाईकर्मीहरुलाई सम्मान गरेको छ । रेडियोले परासी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था परासीको सहकार्यमा सरसफाईकर्मीहरुलाई सम्मान गरेको हो । परासीमा दैनिक सरसफाईमा खटिएका १८ जना सरसफाई कर्मीहरुलाई सम्मान गरिएको सामुदायिक रेडियो परासीले जनाएको छ । 

सम्मान कार्यक्रम सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता र रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख यादवले रामग्राम नगरभित्रका विभिन्न संघसंस्थाहरुलाई नगरको विकासमा सहकार्य गर्न आव्हान गर्नु भयो । नगरप्रमुख यादवले खानेपानी र सरसफाईमा व्यक्ति, संस्था वा निकायले मनैदेखि आनिवानीमा परिवर्तन ल्याउने अठोट गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा नगरउपप्रमुख संझना चौधरीले सरसफाई कसैले कसैकालागि गर्ने भन्दा पनि हामीले आफ्नै लागि गर्ने हो भन्ने भावना र व्यवहार प्रदर्शन गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी महासंघका अध्यक्ष थानप्रसाद गैर, नागरिक समाजका अध्यक्ष राधेश्यामसिंह सैथवार, सामुदायिक रेडियो परासीका कोषाध्यक्ष चन्द्रमणी चौधरी, सञ्चालक सदस्य मुक्तिप्रसाद पौडेल, प्रेस चौतारी नेपाल नवलपरासीका उपाध्यक्ष गौरीशंकर जयसवाल लगायतले बोल्दै परासी खानेपानीले आफ्नो खानेपानीको गुणस्तर चेक गर्ने, उपभोक्तालाई प्रयाप्त पानीको व्यवस्था गर्ने र सरसफाई क्षेत्रमा पनि योजना बनाएर काम गर्न आग्रह गर्नु भएको छ ।  

त्यसअघि कार्यक्रममा परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खगेश्वर पन्थीले खानेपानीको अवस्था, चुनौती र आगामी दिनमा गर्नु पर्ने कामकाबारेमा प्रकाश पार्नु भएको थियो । 

सप्ताहव्यापी कार्यक्रमको भोली अर्थात मंगलबार जिल्ला स्तरीय चित्रकला प्रतियोगिता, स्टोन आर्ट पदस्थापन, पुरस्कार वितरण सप्ताह व्यापी कार्यक्रमको समापन गरिने सामुदायिक रेडियो परासीका सञ्चालन सचिव तोरेन्द्र जिसीले जानकारी दिनु भयो । 

गत जेष्ठ २३ गतेदेखि शुरु भएको सरसफाई सप्ताहमा नगरसरसफाई, बृक्षारोपण, स्टोन र भित्ते आर्ट्स, विभिन्न खानेपानी उपभोक्ताका बीच अन्तक्र्रिया, रेडियो बहस जस्ता कार्यक्रम सञ्चालन गरिएको सामुदायिक रेडियो परासीका प्रवन्ध निर्देशक मेघराज गौतमले नेपाली चेलीलाई जानकारी दिनु भयो ।  
 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:१७
#Health and Sanatation
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्