Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • अस्पतालजन्य फोहरमैला व्यवस्थापन र यसका चुनौतिहरु
अस्पताल अस्पतालजन्य फोहरमैला व्यवस्थापन र यसका चुनौतिहरु
नेपाली चेली
नेपाली चेली बिहीबार, असार १३, २०८१

अस्पताल भन्नाले आम बुझाईमा उपचारका उपकरण सहित चिकित्सकहरु र स्वास्थ्यकर्मिहरु उपलव्ध भएका भवनहरु जहाँबाट विरामीहरुका लागि आवश्यक उपचार हुन्छ भन्ने बुझाई छ । उपचारको लागि केवल उपकरणहरु र चिकित्सकहरु भएमा हुन्छ भन्ने बुझाई झन गहिरो रुपमा आम समाजमा गढेर बसेको पाइन्छ । 

तर अस्पताल भनेको विरामीहरुको लागिा दैनिक २४ सै घण्टा, हप्ताको ७ दिन र वर्षको ३६५ दिन नै विशेषगरी उपचारात्मक सेवा प्रवाह गर्ने एक संवेदनशिल संस्था हो । अस्पतालमा विरामीहरुको गुणस्तरीय उपचारको लागि भौतिक पुर्वाधार, जनशक्ति र औजार उपकरणहरुको महत्वपूर्ण भुमिका त हुन्छ नै तर त्यति मात्र पर्याप्त भने होईन । अस्पतालको गुणस्तरीय सेवा सञ्चालनको लागि केही वर्षदेखि नेपाल सरकारबाट तहगत रुपमा अस्पतालहरुमा न्युनतम सेवा मापदण्ड लागू गरिएको छ । न्युनतम सेवा मापदण्डले कुनै पनि अस्पताल गुणस्तरीय सेवा प्रवाहको लागि के कति तयारी अवस्थामा छ भन्ने निर्धारण र मापन गर्दछ । सो अनुसार अस्पतालको सेवा प्रवाहको तयारीलाई तीन भागमा बांँडिएको छ जसमा शुसासन, क्लिनिकल सेवा र सपोर्ट सर्भिसको अवधारणा अगाडि सारिएको छ ।

न्युनतम सेवा मापदण्डले सपोर्ट सर्भिस सेक्सन भित्र रहेर अस्पतालको फोहोरमैला व्यवस्थापनलाई नियालेको छ । तसर्थ अस्पतालमा अस्पतालजन्य फोहोरमैला व्यवस्थापनको अस्पतालको गुणस्तरीय उपचार सेवामा ज्यादै महत्वपुर्ण भुमिका छ भन्ने कुरा प्रमाणित हुन्छ । अवभने हामी अस्पतालजन्य फोहोरमैलाको बारेमा चर्चा गरौं । अस्पतालमा निस्कने फोहोरमैला विशेषगरी दुई प्रकारका हुन्छन । जनरल फोहोरमैला (संक्रमणरहित) र रिस्क फोहोरमैला (संक्रमणसहित), जनरल फोहोर भन्नाले हाम्रो गाउँघरमा निस्कने फोहोरमैला जस्तै कुहीने र नकुहीने सामान्य फोहरमैला हुन भने रिस्क फोहोरमैला भन्नाले विरामीहरुलाई उपचारात्मक, निदानात्मक र अन्य सम्पुर्ण उपचारको प्रक्रियामा निस्कने रगत वा मानव अंगसँग जोडिएका संक्रमणसहितका फोहोरमैला हुन ।

अस्पतालमा सामान्य रुपमा ८० प्रतिशत फोहरमैला जनरल र २० प्रतिशत फोहोरमैला रिस्क हुने गर्दछ साथै 

कुहिनेलाई कम्पोष्ट मल बनाउने, पुर्नचक्रमा जाने फोहरमैलालाई अलग स्टोर गरी विक्री गर्ने र बाँकी जनरल फोहरमैलालाई स्थानीय तहको समन्वयमा समाजमा हुने जनरल फोहरमैला जसरी विषर्जन गर्न सकियो भने हाम्रा अस्पतालहरु सफा, सुन्दर र आकर्षक मात्र होईन फोहरबाट मोहर जम्मा गर्न सकिन्छ । 

अस्पतालमा सामान्य रुपमा ८० प्रतिशत फोहरमैला जनरल र २० प्रतिशत फोहोरमैला रिस्क हुने गर्दछ तर प्रमुख समस्या भनेको अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा जनरल फोहर मैला र रिस्क फोहरमैला एकठाउँमा मिसिनाले सबै फोहरमैला रिस्क फोहरमैलामा परिणत हुन्छ र धेरै मात्रामा रहेको यस्तो रिस्क फोहोरमैलाको व्यवस्थापन नै सबैभन्दा चुनौतिपूर्ण कुरा हो । तसर्थ अस्पतालजन्य फोहोरमैला व्यवस्थापनको लागि फोहरमैला जम्मा हुने स्रोतबाट नै फोहरमैलाको वर्गिकरण गरेर यसलाई छुट्टयाउनु पर्दछ र सबैभन्दा पहिला रिस्क फोहरमैलालाई अटोक्लेभको माध्यमबाट मापदण्ड अनुरुपको तापक्रममा पकाई जनरल फोहरमैलामा रुपान्तरण गर्ने र जनरल फोहरमैलालाई कुहिने नकुहिने र पुर्नचक्रमा जान सक्ने फोहोरमैलाबाट कुहिनेलाई कम्पोष्ट मल बनाउने, पुर्नचक्रमा जाने फोहरमैलालाई अलग स्टोर गरी विक्री गर्ने र बाँकी जनरल फोहरमैलालाई स्थानीय तहको समन्वयमा समाजमा हुने जनरल फोहरमैला जसरी विषर्जन गर्न सकियो भने हाम्रा अस्पतालहरु सफा, सुन्दर र आकर्षक मात्र होईन फोहरबाट मोहर जम्मा गर्न सक्ने उदाहरणीय पनि बन्न सक्छन र कतिपय अस्पतालहरुले यसको सुरुवात पनि गरिसकेका छन । 

यस बाहेक अस्पतालमा हुने रेडियोलोजि, फार्मास्युटिकल, लिक्वीड फोहरमैला व्यवस्थापनका आफनै प्रक्रियाहरु रहेका छन । हेर्दा सामान्य लाग्ने यि विषय माथिका कार्यहरु सबैै मान्छेको व्यवहारसँग प्रत्यक्ष जोडिएको हुँदा व्यवहार परिवर्तन आफैमा केही चुनौतिपूर्ण रहेता पनि असम्भव भने छैन ।  

अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्पूर्ण अस्पतालहरुमा आजको चुनौतिपुर्ण विषय बनेको छ भने यस विषयलाई चुनौतिबाट अवसरमा बदलेका केही अस्पतालहरुले अस्पतालहरु यति सफा र सुन्दर हुन सक्छन भन्ने झल्काएर समाजमा एक नयाँ आयम थपेका छन तसर्थ अस्पतालजन्य फोहरमैला व्यवस्थापनलाई सामान्य कार्य अथवा धेरै झन्झटिलो कार्य नबनाएर यो विषय गुणस्तरीय सेवा प्रवाहको लागि अस्पतालको एक अपरिहार्य कार्य हो भनेर अस्पतालहरुले प्राथमिकताको रुपमा राख्नु अनिवार्य देखिन्छ ।

- सुरेन्द्र अधिकारी, अस्पताल व्यवस्थापक, भिम अस्पताल भैरहवा 
 


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १९:१२
#अस्पतालजन्य फोहोरमैला व्यवस्थापन
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित
सरावलमा निःशुल्क स्वास्थ्य शिविरः २३९ जना स्थानीय लाभांवित आइतबार, चैत २९, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्