Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • नवलपरासीको सदरमुकाम परासीमा सडक पूर्वाधार विकास कार्यालय स्थापना
नवलपरासीको सदरमुकाम परासीमा सडक पूर्वाधार विकास कार्यालय स्थापना
नेपाली चेली
नेपाली चेली मंगलबार, कात्तिक २७, २०८१

परासी । सोमबार नवलपरासीको सदरमुकाम परासीमा सडक पूर्वाधार विकास कार्यालय स्थापना भयो । जिल्ला समन्वय समितिको नयाँ बन्दै गरेको भवनमा सोमबार लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एंव भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले कार्यालय उद्घाटन गर्नु भएको हो । यसअघि लुम्बिनी प्रदेशका ११ जिल्लामा सडक पूर्वाधार विकास कार्यालय स्थापना भई सञ्चालनमा आएका थिए । यसअघि नवलपरासीमा सञ्चालन हुने सवै पूर्वाधारका आयोजना रुपन्देही जिल्लाबाट सञ्चालन हुँदै आएको थियो ।  

जिल्लामा स्थापना भएको कार्यालयले लुम्बिनी प्रदेश मातहतका सडक र पुल आयोजनाहरुको काम गर्ने जनाइएको छ । कार्यालय सञ्चालनका लागि आठौं तहका एक इन्जिनियरसहित १३ जना कर्मचारीको दरबन्दी रहेको सडक पूर्वाधार विकास महाशाखाका प्रमुख विनोद चौधरीले बताउनु भयो ।

कार्यालय उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री देवकरण कलवार(सन्तु), पूर्वमन्त्री खड्क बस्नेत, प्रदेश सभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले नवलपरासी जिल्लाको विकासका बारेमा चर्चा गर्नु भएको छ ।  

कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो । सडक पूर्वाधार विकास कार्यालय स्थापना भए पनि जिल्ला समन्वय समितिको भवन भने उद्घाटन भएको छैन । यसअघि कार्यालय बर्दघाटमा स्थापना गर्ने व्यापक चर्चा थियो । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०५:५०
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै
मालवाहक ट्रक सहित करिब ३ फिट सडक भासिँदा दाउने सडक पूर्ण अवरुद्ध, मर्मत कार्य चल्दै बुधबार, असार २५, २०८२
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी
सुस्तामा कोसेली घर स्थापना हुने भएपछि सीप सिकेका उद्यमी महिलाहरू सामानको बजारीकरण हुने आशामा खुसी मंगलबार, असार १७, २०८२
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु
सुस्तामा खोजमूलक महिला पत्रकारिता तालिम सुरु शुक्रबार, असार १३, २०८२
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल
रामग्राम १६ मा डिप ट्युबवेल र बोरिङ कार्य सफल सोमबार, वैशाख २२, २०८२
दाउन्ने सडक खण्ड रातको समयमा थप १५ दिन बन्द
दाउन्ने सडक खण्ड रातको समयमा थप १५ दिन बन्द बुधबार, वैशाख १७, २०८२
नारायणगढ–बुटवल सडक निर्माणका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण 
नारायणगढ–बुटवल सडक निर्माणका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण  बिहीबार, कात्तिक २९, २०८१
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
आज बडा दशैं: ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
नेकपा एमालेद्वारा जिल्ला पार्टी कार्यालय सरसफाई 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
जेनजी आन्दोलनमा नवलपरासी जिल्लाभर कहाँ कहाँ भयो क्षति
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्