Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • हिन्दू- मुस्लिम समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र मदारबाबा
हिन्दू- मुस्लिम समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र मदारबाबा
मेघराज गौतम
मेघराज गौतम आइतबार, फागुन ४, २०८१
फोटो: रुपेश राजभर

परासी । नवलपरासीको विनयत्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पर्ने मदारबाबा मजार धार्मिक स्थल, हिन्दु—मुस्लिम समुदायको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रुपमा रहँदै आएको छ । नेपाल र भारत दुवै देशका श्रद्धालु भक्तजनहरू मदार बाबामा पूजा अर्चना गर्न जाने प्रचलन छ । मदारबाबाको पूजा गर्नाले मनोकामना पूरा हुने, स्वास्थ्य, समृद्धि र सफलता प्राप्त हुने जनविश्वास रहेको छ ।

मदारबाबामा यही फागुन ५ गतेदेखि १४ गतेसम्म मेला लाग्दैछ । मेला शिवरात्री सुरु हुन १० दिनअघि प्रारम्भ भई शिवरात्रीको दिन सम्पन्न हुन्छ । मदरबाबा धार्मिक मेलालाई सभ्य, भव्य, अनुशासित, मर्यादित र सामाजिक सद्भावसहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षलाई पूर्वि नवलपरासी र पश्चिम नवलपरासीका जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । मदारबाबा थानसम्म पुग्न सुस्ता गाउँपालिकाको महलबारीदेखि करिव ९ किलोमिटर पहाडि बाटो तय गर्नु पर्छ । थानसम्म पुग्न करिव ६ घण्टा पैदल यात्रा गर्नु पर्छ भने पैदल यात्राको अन्य कुनै विकल्प छैन ।

यस्तै मेला अवधिभर उक्त क्षेत्रमा मदिरा तथा मदिराजन्य पदार्थ उत्पादन ओसारपसार बिक्री वितरण र सेवन जस्ता कार्य नगर्न दुवै प्रशासन कार्यालयले आग्रह गरेका छन् । प्रशासन कार्यालयहरुले एक सूचना नै जारी गरी नियम विपरीत कार्य गरे गराएको पाइएमा कानून बमोजिम कारवाही गरिने पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनु भएको छ ।

मदारबाबा दर्शनका लागि भारतको उत्तर प्रदेश र विहारबाट लाखौं श्रद्धालुहरु आउने गर्दछन् भने नवलपरासी, रुपन्देही, कपिलबस्तु, नवलपुर र लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुबाट श्रद्धालु आउने गरेको दरगाहा मेला व्यवस्थापन समितिका संयोजक निजामुदिन मियाले बताउनु भयो । यस बर्ष पनि करिव १५ लाख श्रद्धालुहरुले मदारबाबा दर्शन र मेलामा सहभागी हुने बताइएको छ । १० दिनसम्म लाग्ने मेलाको तयारी पूरा भएको बताइएको समितिले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०६:१९
#मदारबाबा मेला
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व) मंगलबार, भदौ २, २०८३
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्