Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • क्षयरोग: लक्षण र रोकथामका उपाय
सन्दर्भ विश्व क्षयरोग दिवस क्षयरोग: लक्षण र रोकथामका उपाय
नेपाली चेली
नेपाली चेली आइतबार, चैत १०, २०८१

विश्व क्षयरोग दिवस नेपाल लगायत विश्वभर " हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता" भन्ने नाराका साथ दिवस मनाउन गइरहेका छौं ।

विश्व क्षयरोग दिवस मनाउनुको मुख्य उद्देश्य समुदायमा क्षयरोग (टि.भी) सम्बन्धी जनचेतना जगाउनु र यस रोगलाई रोकथाम गर्नु नै हो। विश्वमा महान वैज्ञानिक डाक्टर रोबर्टले सन् १८८२ मार्च २४ मा क्षयरोग पत्ता लगाएका थिए । सोही दिन अर्थात् २४ मार्चका दिनलाई दिवसको रूपमा मनाउने गरिएको छ।

क्षयरोग( टि. भी) भनेको के हो?
क्षयरोग अर्थात् टिभी माइक्रोब्याक्टेरियम ट्युबर्कलोसिस नामक जीवाणुबाट हुने सरुवा रोग हो। यस जीवाणुले मुख्य गरी फोक्सोमा आक्रमण गर्दछ साथै शरीरका अन्य भागहरु जस्तै हाड जोर्नी तथा मस्तिष्कमा पनि संक्रमण गराउन सक्दछ ।

क्षयरोगका लक्षणहरू

  • दुई हप्ताभन्दा बढी निरन्तर खोकी लाग्नु
  • ख्वाक्क ख्वाक्क खोकी आइरहनु
  • खकारमा रगत देखिनु
  • हल्का ज्वरो आउनु
  • शरीरको तौल घट्दै जानु
  • छाती दुख्नु
  • खान मन नलाग्नु
  • यस्ता लक्षण देखिएमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई उपचार र परीक्षण गराउनु पर्दछ।


क्षयरोग कसरी सर्छ ?

  • क्षयरोग (टिभी)का बिरामीले खोक्दा हात्छिउँ गर्दा श्वासप्रश्वासको माध्यमबाट एकअर्कामा सर्दछ ।
  • कुनै कारणवश रोगविरुद्ध लड्ने क्षमता कम भएमा यो रोग सर्दछ।
  • जस्तै एचआइभी एड्स भएका व्यक्तिहरूमा रोगसँग लड्ने शक्ति कम भएको अवस्थामा निष्क्रिय अवस्थामा रहेका क्षयरोगका किटाणुहरु सक्रिय भई क्षयरोग (टिभी) हुन सक्दछ ।

क्षयरोग रोकथामका उपायहरू

  • क्षयरोग रोकथाम गर्न सबैभन्दा प्रभावकारी तरिका भनेको बच्चा जन्मिनासाथ जति सक्दो छिटो एक वर्षभित्र बि.सि.जी. खोप दिनु पर्छ।
  • क्षयरोगका बिरामीले औषधिको पूरा मात्रा सेवन गर्नुपर्दछ।
  • क्षयरोग संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कबाट बच्नु पर्दछ।
  • स्वस्थकर जीवनशैली अपनाउनु सन्तुलित आहार नियमित खानु र व्यायाम गर्नुपर्दछ ।

क्षयरोगको उपचार
नेपालमा क्षयरोगको औपचारिक उपचार सन् १९३७ देखि सुरु भएको मानिन्छ। यसअघि क्षयरोगका केसहरू देखिएका भएपनि पहिलोपटक संस्थागत रूपमा उपचार त्यही वर्षबाट सुरु भएको हो। नेपाल सरकारले अहिले निदान र उपचार निशुल्क गरिरहेको छ।

क्षयरोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालय नवलपरासीको के छ त अनुरोध ?
नेपाल सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ तर समुदाय स्तरमा जनचेतनाको कमी अझै पनि विद्यमान छ।
त्यसकारण आज २०८१ चैत्र ११ गते अर्थात् २४ मार्च २०२५ को दिन विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोग नियन्त्रण र अन्त्यका लागि समुदायको सक्रिय सहभागिता, राजनीतिक प्रतिबद्धता, निजी क्षेत्रको सहकार्य, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, महिला, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा हार्दिक अपिल छ ।

- लेखक: भेषराज शर्मा, स्वास्थ्य कार्यालय नवलपरासीका निमित्त स्वास्थ्य प्रमुख हुनुहुन्छ।



प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्