Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
प्रसव फिस्टुला प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न 
नेपाली चेली
नेपाली चेली सोमबार, साउन १२, २०८२

परासी । नवलपरासीमा सोमबार प्रसव फिस्टुला सम्बन्धी जानकारीमूलक बैठक परासीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षतामा बैठक बसेको हो । प्रसव फिस्टुला लामो र कठीन सुत्केरी ब्यथाका कारण पिसाव थैली वा पिसाब नली वा आन्द्रामा प्वाल पर्नुलाई बुझिन्छ । फिस्टुला भएपछि महिलाहरूको पिसाव नियन्त्रण नहुनु र लगातार पिसाव वा दिसा यौनीमार्गबाट बग्ने गर्दछ । 

नेपालमा प्रसव फिस्टुला उपचार आइ एन एफको सहयोगमा कर्णाली प्रदेश अस्पताल, फिस्टुला उपचार केन्द्रमा मात्र हुने गरेको छ । प्रसव फिस्टुलाको उपचार शल्यक्रियाबाट हुन्छ । शल्यक्रिया निःशुल्क हुने गरेको आइएनएफका ललित बहादुर सारुले जानकारी दिनुभयो ।  

उहाँले फिस्टुलाबाट बच्नका लागि बालबालिकालाई सन्तुलित आहारमा ध्यान दिने, २० बर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने, गर्ववति अवस्थामा न्यूनतम ८ पटक गर्व परिक्षण गर्ने, तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वास्थ्य संस्थामा गई सुत्केरी गराउने गर्नु बताउनु भयो । 

सोमबार सम्पन्न बैठकमा कर्णाली प्रदेशका १० जिल्ला,  सुदरपश्चिम प्रदेशका ९ जिल्ला र लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सहित ३१ वटा जिल्लामा कार्यक्रम लागू गरिएको बताइएको छ । गत बर्ष २०८१।०८२ को तथ्याङ्क हेर्दा तीन वटै प्रदेशबाट ८ हजार ४४८ जनाको स्क्रिनिङ्ग गर्दा ७१ जनाको प्रसव फिस्टुलाको शल्यक्रिया गरिएकोमा ५ जना महिलाहरु पश्चिम नवलपरासीका पनि रहेको कार्यक्रममा जानकारी गराइएको हो ।

कार्यक्रममा आइएमएफका कान्तप्रसाद सुवेदी, स्वास्थ्य कार्यालय नवलपरासीकी पब्लिक हेल्थ नर्सिङ्ग अधिकृत कल्पना पौडेलले सहजिकरण गर्नु भएको थियो ।  

आइएनएफले नवलपरासी जिल्लाका ७ वटै पालिकामा कार्यक्रम लागू गरी २ जना कर्मचारी पनि खटाएको छ । उसले महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य आमा समूह, अस्पताल लगायतको सरसहयोगमा प्रसव फिस्टुलाको खोजपडताल, निःशुल्क उपचार र फिस्टुला प्रतिको धारणा परिवर्तन गर्ने लक्ष्य लिएको छ । आगामी डेढ बर्षसम्म जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 
 


प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:२०
#प्रसव फिस्टुला
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
लोकप्रीय
  • Week
  • Month
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
सुत्केरी बिदा आमालाई ६ महिना र बाबुलाई ४२ दिनको प्रस्ताव: मन्त्री गौतम
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्