Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
कला/संस्कृति
  • Home
  • कला/संस्कृति
  • नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना 
देशकै पहिलो ’भजन घर‘ स्थापना  नवलपरासी सुनवलमा देशकै पहिलो ‘भजन घर’ स्थापना 
नेपाली चेली
नेपाली चेली शनिबार, साउन १७, २०८२

सुनवल । नवलपरासीको सुनवल नगरपालिकामा देशकै पहिलो ‘भजन घर’ स्थापना भएको छ । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले ‘भजन घर’ स्थापना गरिएको हो । 

राष्ट्रिय लोक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल सुनवल नगर कार्यसमितिले सुनवल नगरपालिका वडा नं. १ मा नेपालमै पहिलो ‘भजन घर’ को शुरुवात गरेको हो । प्रतिष्ठानका अध्यक्ष रमेश तिवारीको अध्यक्षता र सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालयको प्रमुख आतिथ्यमा देशकै पहिलो ‘भजन घर’ को समुदघाटन भएको हो । सो अवसरमा नगरप्रमुख अर्यालले भजन टुक्का हाम्रो धार्मिक, सामाजिक र साँस्कृतिक परंपरासँग गाँसिएको बताउनु भयो । उहाँले संगीतका माध्यमबाट समुदायमा एकता, मेलमिलाप र धार्मिक सहिष्णुता बढाउनेमा जोड दिनु भयो । 

नगरप्रमुख अर्यालले संस्कार, संस्कृतिको विकास र प्रवद्र्धन गर्न आगामी दिनमा सुनवल नगरपालिकाले कुनै कसर वाँकी नराख्ने बताउनु भएको हो । 

भजन टुक्कामा मादल, झ्याली, मञ्जिरा, हार्मोनियम, तबला, ढोलक, सारङ्गी र शंङ्ख जस्ता परंपरागत बाजाहरु प्रयोगमा ल्याइन्छ । यी सामाग्रीहरुको प्रयोगले भजनलाई ताल र लय दिन्छन् भने सामूहिक गायनमा एकरुपता र साँगीतिक वातावरण तयार हुन्छ । 

भजन टुक्कामा भगवानको महिमा र स्तुति, धार्मिक तथा पौराणीक प्रसंग, सामाजिक जीवन,  वातावरण र पर्यावरणलाई भजन टुक्काका विषयवस्तु बनाउने गरिएको छ । 

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकाली, लुम्बिनी प्रदेशका अध्यक्ष काशीराम पोखरेल, नवलपरासी जिल्ला अध्यक्ष तीर्थ सापकोटा, सुनवल नगरपालिका वडा नं. ६ का अध्यक्ष दिलिप चापागाई,ं प्रतिष्ठानका उपाध्यक्ष थानप्रसाद तिवारी, सुनवल वडा नं. ११ का अध्यक्ष नारायण भुर्तेल लगायतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रम सञ्चालक एवं प्रतिष्ठान सुनवलका सदस्य नमाकान्त बस्यालले जानकारी दिनुभयो ।  

कार्यक्रममा केन्द्रीय अध्यक्ष लेकाली, जिल्ला अध्यक्ष सापकोटा र सुनवल नगर अध्यक्ष तिवारीले भजन टुक्का गाएर मनोरन्जन प्रदान गर्नु भएको थियो । सुनवल १ मा स्थापना भएको ’भजन घर‘ मा प्रत्येक शुक्रवार भजन गायन कार्यक्रम गरिने प्रतिष्ठान सुनवलकी सहसचिव केशरी थापाले नेपाली चेलीलाई जानकारी दिनुभयो ।  


 


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप कला/संस्कृति
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा
आज रामनवमी पर्व, देशभर सार्वजनिक विदा शुक्रबार, चैत १३, २०८२
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै 
आज इस्लाम धर्मावलम्बीले इद उल फित्र मनाउँदै  शनिबार, चैत ७, २०८२
“म नारी हुँ” 
“म नारी हुँ”  आइतबार, फागुन २४, २०८२
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै  
नवलपरासीको सरावल अत्रहटीमा ५२ औँ महाशिवरात्रि महोत्सव हुँदै   शुक्रबार, फागुन १, २०८२
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड 
संस्थागत विद्यालयले नेपाली लोककला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलको  सिसा रुपन्देहीको जोड  आइतबार, माघ २५, २०८२
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु
बुटवलमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु सोमबार, माघ १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
लुम्बिनी प्रदेशको शहरी विकास तथा खानेपानी मन्त्रालयद्धारा नवलपरासीका खानेपानी उपभोक्ता संस्थाको अनुगमन 
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
घुम्टोबाट नेतृत्वसम्म: अङ्गिरा तेलीको प्रेरणादायी यात्रा
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्