Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मानसिक समस्याहरू गोप्य नराखौं
मानसिक स्वास्थ्य समस्या मानसिक समस्याहरू गोप्य नराखौं
नेपाली चेली
नेपाली चेली सोमबार, भदौ ९, २०८२

मानसिक स्वास्थ्य समस्या भनेको मानिसको सोंच, ब्यवहार, भावना र मनस्थितिमा देखापर्ने अवस्था र विकास हो । यसमा व्यक्तिको दैनिक जीवन, उसले गर्ने काम, सम्बन्ध र सामाजिक व्यवहारमा नकारात्मक असर पुर्याउन सक्दछ । 

सामाजिक लाज र गलत धारणाका कारण धरै मानिसहरु मानसिक समस्या भए पनि गोप्य राख्छन् । स्वास्थ्य सेवाहरूको पहुँच विस्तार व्यापक रुपमा हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ । यो विषयमा खुला बहसको अभाव, सामाजिक कलंक, जनचेतनाको कमी र स्रोत–साधनको अभावका कारण मानसिक स्वास्थ्य समस्याहरू गम्भीर बन्दै गइरहेका छन् । मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक बनेको छ ।

विशेषगरी किशोर–किशोरीहरू र प्रजनन उमेरका महिलाहरूमा मानसिक समस्याहरूको दर उच्च छ, जसले आत्महत्याको जोखिम पनि बढाएको छ । मानसिक स्वास्थ्य सेवाको पहुँच अझै पनि सीमित छ । ग्रामीण क्षेत्रमा सेवा अझै कम उपलब्ध छ र विशेषज्ञ जनशक्तिको अभाव छ । मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यको लगानी पनि न्यून छ । सामाजिक लाञ्छनाका कारण धेरै मानिसहरू उपचार खोज्न हिच्किचाउँछन् । 

साथै, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनाको अभावले समस्या थप जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर कुल रोगभारको एक ठूलो हिस्सा मानसिक समस्याले ओगटेको छ । 

यस रामग्राम नगरपालिका क्षेत्रभित्र पनि विभिन्न घटना तथा दुर्घटनाले मानिसहरुमा तनाव, चिन्ता, आत्महत्या र लागूऔषध दुव्र्यसन जस्ता समस्याहरू तीव्र गतिमा बढ्दो छन् । विशेषगरी युवाहरू, किशोर–किशोरीहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको देखिन्छ। यस सन्दर्भमा रामग्राम नगरपालिकाले स्वास्थ्य सेवा प्रभाव सँगसँगै मनोसमाजिक परार्मश सेवा प्रदान गर्दै आईरहेको छ  । 

ब्यक्तिगत मनोपरार्मश सेवा र समुह मनोपरार्मश सेवा प्रदान गर्दै सेवा प्रभाव गर्दा गोपनियतालाई कायम राख्दै आवश्यकता अनुशार विपद्जन्य घटनाको कारण मनमा भएको क्षतिलाई ब्यवस्थापन गर्न सहज वातावरण निर्माण गर्न मदत गरिरहेको छ । मानसिक रूपमा स्वस्थ मानिसले मात्र आफ्नो परिवार, समाज, र राष्ट्रको समृद्धिमा योगदान दिन सक्छ । मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै खुला रूपमा छलफल गर्न र सकारात्मक वातावरण निर्माण गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु आवश्यक छ ।

मानसिक तनाव हुदा सामानाका विधिहरु 

  • कुनै पनि समस्या आइपर्दा ती समस्याहरुलाई व्यवस्थापन गर्न व्यक्तिले अपनाउने विभिन्न विधिहरु नै सामानाका विधिहरु हुन्। जस्तैः व्यायाम गर्ने, लामो श्वास फेर्ने, साथीसँग बस्ने गफ गर्ने, संगीत सुन्ने, करेसाबारीमा काम गर्ने वा अन्य आफ्नो मन भुलाउन गर्ने क्रियाकलापहरु गर्न सकिन्छ । 
  • समस्या एकै भएता पनि सामनाका विधिहरु व्यक्ति–व्यक्ति बीच फरक पर्न सक्छ। जीवनमा आइपर्ने सामान्य तन्नावपूर्ण वा आघातपूर्ण अवस्थाहरुले व्यक्तिको छमतालाई कमजोर बनाउन सक्छ तर ती समस्याहरुलाई व्यवस्थापन गर्न सकेमा व्यक्ति पुनः पहिलेको अवस्थामा स्वास्थ भई उत्पादनशील जीबन बिताउन सक्छ। 

— सुमित्रा चौधरी, मनोसमाजिक परार्मशकर्ता, रामग्राम नगरपालिका
 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १५:३३
#मानसिक स्वास्थ्य समस्या
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ बिहीबार, असोज ९, २०८२
रामग्रामका २९ जना थारूहरूको सिकलसेल एनिमिया परिक्षण
रामग्रामका २९ जना थारूहरूको सिकलसेल एनिमिया परिक्षण बिहीबार, भदौ १९, २०८२
पूर्वी नवलपरासीमा आँखा शिविर: ६१ जनाको निःशुल्क शल्यक्रिया गरिने
पूर्वी नवलपरासीमा आँखा शिविर: ६१ जनाको निःशुल्क शल्यक्रिया गरिने बिहीबार, भदौ १९, २०८२
रामग्राम नगरपालिकाले स्वास्थ्य क्षेत्रको भौतिक निर्माण र सेवालाई प्रभावकारी बनाउँदै 
रामग्राम नगरपालिकाले स्वास्थ्य क्षेत्रको भौतिक निर्माण र सेवालाई प्रभावकारी बनाउँदै  सोमबार, भदौ २, २०८२
निःशुल्क आँखा शिविरमा १ सय २३ जना मोतियाबिन्दुका बिरामी भेटिए
निःशुल्क आँखा शिविरमा १ सय २३ जना मोतियाबिन्दुका बिरामी भेटिए बुधबार, साउन २८, २०८२
लोकप्रीय
  • Week
  • Month
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
फागुन २१ को निर्वाचनका लागि कार्यतालिका सार्वजनिक 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
रेडक्रसले मानवताको सेवामा खेलेको भूमिका प्रसंशनीयः नगरप्रमुख यादव 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
नेपालले पाँच खेलको महिला टी–२० श्रृङ्खला जित्यो 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
जनसेवा विद्यालय सुनवलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने सर्वसम्मत 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सिङ्गो पार्टी संगठन चुनाव केन्द्रित हुनु पर्छः केन्द्रीय सदस्य भुषाल 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
बालबालिकाको पोषण अवस्था लेखाजोखा नवलपरासीको सुस्ताबाट शुभारम्भ
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
सयपत्री सहकारीद्वारा सुनवलमा रक्तदानः ४ महिला सहित २८ रक्तदाता रक्तदानमा सहभागी   
खास खबर
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड 
सरकारले तोकेको न्यूनतम ज्याला पाउनु पर्ने श्रमिक महिलाहरूको जोड  नेपाली चेली
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु 
बुटवलमा लुम्बिनी प्रदेश स्तरीय दोश्रो मिडिया सम्मेलन शुरु  मेघराज गौतम
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2025 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्