Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्थानीय सेरोफेरो
  • Home
  • स्थानीय सेरोफेरो
  • मूलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवलको १२ औँ वार्षिक साधारण सभा सम्पन्न
मूलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवलको १२ औँ वार्षिक साधारण सभा सम्पन्न
नेपाली चेली
नेपाली चेली बिहीबार, असोज ३०, २०८२
फोटो: सुरेश यादव

चेली संवाददाता, सुनवल । ६२७ घरधुरी सङ्ख्या सदस्य रहेको मूलपानी सामुदायिक वन उपभोक्ता समूहको १२औ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।

सुनवल नगरपालिका वडा नम्बर ४ स्थित दामोदरकुण्डमा समूहका अध्यक्ष यज्ञप्रसाद पाण्डेको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेतको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो।

पूर्वमन्त्री बस्नेतले सामुदायिक वन मार्फत समाजमा समृद्धि ल्याउने उपायको खोजी गर्न अनुरोध गर्नुभएको छ। उहाँले हरियो वन नेपालको धन लाई नारामा मात्र सीमित राख्न नहुने बताउनुभयो ।

१२ औँ वार्षिक साधारण सभामा समूहका कोषाध्यक्ष अवधेश कुमार यादवले आर्थिक वर्ष २०८१ र ८२ को आयव्य प्रस्तुत गर्नुभएको छ । जसमा २ करोड ४१ लाख १० हजार ४१६ बराबरको कारोबार भएको बताइएको छ। यस्तै सचिवको प्रतिवेदन समूहका सचिव समीक्षा बलाल सिन्जापतिले र लेखा प्रतिवेदन लेखा सदस्य सरोज श्रेष्ठले प्रस्तुत गर्नुभएको छ।

कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङ, सुनवल नगर उपप्रमुख सूर्य दुबे, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख राजु केसी, उपभोक्ता सुरेश यादव र सम्मानित खेमराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

३ सय २९ हेक्टर क्षेत्रफलमा फैलिएको वन २०७१ असोज ८ गते तत्कालीन जिल्ला वन कार्यालयबाट हस्तान्तरण भई २०७४ देखि वैज्ञानिक वन व्यवस्थापन गरिएको समूहका उपाध्यक्ष प्रभुलाल मौर्यले नेपाली चेली अनलाइनलाई जानकारी दिनुभयो।

मूलपानी सामुदायिक वन उपभोक्ता समूहको कार्यक्षेत्र सुनवल नगरपालिका वडा नम्बर १ देखि ४, पाल्हीनन्दन गाउँपालिका वडा नम्बर १ र रामग्राम नगरपालिका वडा नम्बर ४ रहेको छ। 


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०६:१८
#सुनवल नगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सेरोफेरो
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया सोमबार, असोज १९, २०८३
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु
जंगली जनावर धपाउन छोडिएको करेन्टमा परेर गुल्मीमा महिलाको मृत्यु शनिबार, भदौ २७, २०८३
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल मंगलबार, भदौ २३, २०८३
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार बुधबार, भदौ १७, २०८३
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ
कपिलवस्तुमा लागूऔषधसहित पाँच महिला पक्राउ सोमबार, भदौ ८, २०८३
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने
सुस्तामा नदी कटान रोक्न लुम्बिनी प्रदेश सरकारले २५ लाख दिने शनिबार, भदौ ६, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्