Partappur MUN 1 Partappur MUN 1
x
Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न
महिला प्रधानाध्यापकका लागि भैरहवामा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न
नेपाली चेली
नेपाली चेली बुधबार, कात्तिक २६, २०८२
फाेटाे: पत्रकार उर्मीला यादव

नेपालीचेली संवाददाता भैरहवा । लुम्बिनी प्रदेशका ४ जिल्ला अन्तर्गतका ८ पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापक र महिला शिक्षकहरुलाई शिक्षण सिकाई तालिम सञ्चालन गरिएको छ । 

३ दिनसम्म सञ्चालन भएको तालिममा व्यवहारिक सीप, लैङ्गिक दृष्टिकोण र समावेशीताका बिषयबस्तुमा जोड दिइएको छ । तालिममा ५६ जना महिला शिक्षकहरुको सहभागी रहेको थियो । तालिममा सामुदायिक विद्यालयका ३१ जना महिला प्रधानाध्यापक र २५ जना महिला शिक्षकहरुको सहभागीता रहेको बताइएको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीको समन्वय, युनिसेफ नेपाल र एजुकेशनल पेजेजको प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालय भैरहवामा तालिम संचालन गरिएको हो । 

तीन दिनसम्म सञ्चालित तालिममा विद्यालयको नेतृत्व, शैक्षिक योजना निर्माण, समन्वयात्मक क्षमता, सिकाइ वातावरण सुदृढीकरण, व्यवहारिक नेतृत्व विकास तथा निर्णय प्रक्रियासम्बन्धी विषयवस्तु समावेश गरिएको बताइएको छ । सहभागी महिला प्रधानाध्यापकहरूले यस प्रकारका तालिमले महिला शिक्षकहरुलाई शैक्षिक क्षेत्रमै सीमित नराखी सामुदायिक नेतृत्वमा पनि अग्रणी भूमिका निर्वाह गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सो अवसरमा एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले तालिमले व्यवहारिक सीप, लैंगिक दृष्टिकोण र समावेशितालाई केन्द्रमा राखी सञ्चालन गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “महिला नेतृत्व सबल हुँदा विद्यालयमा निर्णय प्रक्रिया सहज र परिणाममुखी बन्छ । उहाँका अनुसार तालिमले महिला प्रधानाध्यापक तथा शिक्षकलाई विद्यालय नेतृत्वका क्रममा देखिने चुनौती समाधान गर्न र समुदायमा सशक्त नेतृत्व भूमिकामा आउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 

शिक्षा तालिम केन्द्र भैरहवाका प्रमुख दिवाकर भण्डारीले महिला प्रधानाध्यापक र शिक्षकको बढ्दो सहभागिताले शिक्षाको सशक्तीकरणको सूचकपूरा भएको नेपालीचेली अनलाईनलाई जानकारी दिनुभयो ।  

तालिममा सहभागी कपिलवस्तु शिवराज १ की शान्तिकुमारी केसी, शुद्धोधन ६ की तेजकुमारी पन्थीले तालिमले महिलाको आत्मविश्वास अभिवृद्धि गर्न ठूलो योगदान पु¥याएको बताउनु भयो । उहाँले यस्ता तालिमहरूले महिला शिक्षकहरुलाई सिकाइ वातावरण सुधार्न र विद्यालय सञ्चालनमा दक्षता बढाउन मद्दत गर्छ त्यसैले आगामी दिनमा अभिभावक शिक्षा सम्बन्धी तालिम पनि सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो । 
 


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Raju Arts new Raju Arts new
थप शिक्षा
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार
राष्ट्रिय महिला अधिकार दिवस: चार उपलब्धी खुसीयालिका आधार शनिबार, जेठ १६, २०८३
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा  
लुम्बिनी प्रदेशकै पहिलो महिला विद्यायलमा एसइइको उत्साहजनक नतिजा   बिहीबार, वैशाख ३१, २०८३
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी 
कक्षा १२ को परीक्षा आजदेखि शुरुः नवलपरासीबाट २ हजार २१३ जना सहभागी  सोमबार, वैशाख १४, २०८३
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने  
देशभर बिहिबारदेखि एसइइः नवलपरासीमा ५ हजार ७७४ विद्यार्थी सहभागी हुँदै, परीक्षा चैत्र २९ गतेसम्म चल्ने   बुधबार, चैत १८, २०८२
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु
देवकोटा प्राविधिक शिक्षालय सुनवलमा २४ महिने प्रि डिप्लोमा कोर्स अध्यापन शुरु शनिबार, कात्तिक २९, २०८२
Traffic Lights Traffic Lights
लोकप्रीय
  • Week
  • Month
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
सरावल गाउँपालिकाको नीति तथा कार्यक्रममा महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्राथमिकता 
रामग्राममा फोहर प्लास्टिक टिप्ने प्रतियोगिता: ३० मिनेटमा करिब ३ क्विन्टल फोहोर सङ्कलन
रामग्राममा फोहर प्लास्टिक टिप्ने प्रतियोगिता: ३० मिनेटमा करिब ३ क्विन्टल फोहोर सङ्कलन
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
आज अन्तर्राष्ट्रिय योग दिवस, बर्दघाटलाई ‘योग नगर’ घोषणा गर्ने तयारी 
सियानद्वारा प्रतापपुरमा सञ्चालित परियोजनाको प्रभाव मूल्यांकनका लागि अनुगमन
सियानद्वारा प्रतापपुरमा सञ्चालित परियोजनाको प्रभाव मूल्यांकनका लागि अनुगमन
Ramgram ADD Ramgram ADD
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्