Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Dashain Banner
Dashain Banner
Dashain Banner
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • तराई मधेशका जिल्लाहरुमा “हिटवेभ” शुरु
तराई मधेशका जिल्लाहरुमा “हिटवेभ” शुरु
नेपाली चेली
नेपाली चेली शुक्रबार, जेठ १९, २०८०
फाइल फोटो

नवलपरासी सहित तराई मधेशका जिल्लाहरुमा तापक्रम ह्वात्तै वढेको छ । दैनिक जसो ३५ देखि ४० डिग्रिसेल्सीयस र सो भन्दापनि माथि तापक्रम मापन भएको छ । अहिले तराई मधेशका जिल्लाहरुमा “हिटवेभ” शुरु भएको छ । तापक्रमलाई गर्मी, धेरै गर्मी र अत्यन्तै गर्मीको रुपमा वर्गिकरण गर्ने गरिन्छ । ३५ डिग्री कटेपछि गर्मी, ३६ भएपछि धेरै गर्मी र ३७ भन्दा माथि तापक्रम भएमा अत्यन्य गर्मी मानिन्छ । अहिले नवलपरासीमा ३८ डिग्रीको हाराहारीमा तापक्रम भएकोले अत्यन्त गर्मीको रुपमा लिइएको मौसम विदले जनाएका छन् । लगातार तीन दिनसम्म अन्यन्त गर्मी देखिएमा हिटवेभ शुरु हुने जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईं ले जानकारी दिनु भयो । 

मौसमविद् हुमागाईंका अनुसार हालसम्मको तथ्यांकमा सबैभन्दा बढी तापक्रम धनगढीमा रेकर्ड भएको छ। सन् १९९५ को जुन १६ मा धनगढीको अत्तरीया स्टेसनमा ४६.४ डिग्री तापक्रम मापन गरिएको थियो। ४५ डिग्री धेरैपटक नाघेको छ। सन् १९९५ अगस्ट २ मा नवलपरासीको सेमरी स्टेसनमा ४५.८ डिग्री मापन भएको छ। 

त्यसैगरी १९९५ को मे ३ मा भैरहवा एयरपोर्टमा ४५.२ छ। नेपालगन्ज सन् १९९५ को जुन १६ मा ४५ डिग्री देखिएको थियो। सन् १९६६ को जुन ८ मा चिसापानी कर्णालीमा ४५ डिग्री पुगेको थियो। टीकापुरमा सन् २०१२ को जुन १३ मा ४५ डिग्री र सन् २०१२ कै मे २८ मा दीपायलमा ४५ डिग्री पुगेको थियो। अन्य धेरै वर्षहरूमा अत्यधिक तापक्रम देखिएका थिए। 

काठमाडौंको हकमा सन् १९८९ को मे ७ मा अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम ३६.६ डिग्री मापन भएको छ। त्यसपछि सन् १९९९ को अप्रिल २६ मा ३५.६ डिग्री र सन् २००० पछि २०१५ को जुन ६ मा ३४.६ डिग्री र २०१६ को जुन ६ मा ३६ डिग्री मापन भएको छ। बुधबार काठमाडौंमा ३०.७ डिग्री मापन भएको छ। 


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी   सोमबार, असोज १९, २०८३
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण
उपेक्षित उष्ण प्रदेशीय रोग नियन्त्रणमा समुदायको भूमिका बढाउन बर्दघाटमा अभिमुखीकरण शुक्रबार, असोज २, २०८३
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्