Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • थारु जातिमा देखिने सिकलसेल एनिमिया र थालासेमिया रोग बारे अन्तरक्रिया : जिल्लामा ३३ जनामा सिकलसेल वाहक
थारु जातिमा देखिने सिकलसेल एनिमिया र थालासेमिया रोग बारे अन्तरक्रिया : जिल्लामा ३३ जनामा सिकलसेल वाहक
डोल्मा चौधरी
डोल्मा चौधरी आइतबार, असार ३१, २०८०

पश्चिम नवलपरासीमा आज सिकलसेल एनिमिया र थालासेमिया रोग सम्बन्धि अन्तरक्रिया भएको छ । आदिमकाल देखि बसोबास गर्दै आएका तराईका भुमिपुत्रको रुपामा चिनिने आदिवासी थारु समुदायमा विशेष गरि यो रोग देखिएको छ । खासगरि तराइका जिल्लामा बसोबस गर्ने थारुजातिको बस्ति धेरै रहेकोेले पहिलो  सुरुवाति चरणमा तराइका जिल्लाहरुमा रोगको परिक्षण लागु भएको वरिष्ठ मलेरिया इनिष्पेक्टर देविलाल पौडेलले बताउनु भयो । उहाँले देशमा रोग बढदै गएको अवस्था रहेको विशेष गरेर थारु समुदायमा रोग बढि देखिएको सरुवा रोग नभई वंशाणुगत रोग रहेको  बताउनु भयो । 

विवाह गर्दा  सिकल\थालेसिमीया कुण्डलि मिलान गरेर मात्र विवाह गर्नु पर्ने सुझाव दिदैँ सिकलसेल ऐनिमिया तथा थालासेमिया रोग पश्चिम नवलपरासीमा रहेको सात स्थानिय तह मध्ये ६ वटा पालिका सरावल, सुस्ता, रामग्राम, सुनवल, बर्दघाट प्रतापपुरमा परिक्षण गरिएको छ,जसमा स्वास्थ्य कार्यलयको डाटा अनुसार जम्मा ११८८ जनाको परिक्षण गरिएको मा ३३ जनालाई सिकलसेल ऐनिमिया वाहक देखिएको छ भने ६० जनालाई थालासेमिया  वाहक रोग देखिएको छ ,अझै ३२३ जनाको नतिजा आउन बाकि रहेको उहाँले बताउनु भयो ।

खासगरी सिकलसेल एनिमिया भनेको  रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हसिया जस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ । यो रोग लागेको बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्ट भई रक्त सञ्चारमा अवरोध उत्पन्न हुन्छ । साथै रगतमा अक्सिजनको कमी हुनगई शरिरका भित्री अंगहरुमा नोक्सानी पुग्नुका साथै मस्तिष्कमा स्ट्रोक, शरिरमा पिडा, अन्य रोगहरुको संक्रमण देखिन्छ । रोग लाग्दा जण्डिसको जस्तो देखिने लक्षण , पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, लिंग उत्तेजित हुँदा पिडा हुने, फियो वा कलेजोमा रक्त सञ्चार रुकावट आदि जस्ता बिभिन्न लक्षणहरु देखा पर्दछन् । 

पुथ्वी चन्द्र अस्पतालको निमित प्रमुख सुपरिटेन्डेन्ट डा. मोहाेम्मद नुरुल होदाले रोग पुर्ण रुपमा निको नहुने तर रोगथामको लागि  दैनिक फोलिड एसिडको सेवन गर्ने, प्रशस्त मात्रामा  पानि खाने, आराम गर्ने, चिकित्सकसंग नियमित स्वास्थ्य परिक्षण गराने साथै रोग न्यूनिकरणको लागि नवजात शिशुहरुको वंशानगत रोगहरुको स्क्रनिंग गर्ने ,गर्भवति महिलाले अनिवार्य जाच गराउने, विद्यालयमा बालबालिकाहरुमा रोग सम्बन्धि परिक्षण गराउने, तथा विद्यालयमा स्वास्थ्य शिक्षा प्रदान गर्ने सुझाव दिदै पुथ्वि चन्द्र अस्पताल नवलपरासीमा रोगको परिक्षण भैरहेको जानकारी दिनु भयो ।

यस्तै स्वास्थय कार्यलयका प्रमुख ओम प्रकाश पन्थीले रोग नियन्त्रण गर्नको लागि समुदाय स्तरमा रगत सम्बन्धी सिकलसेल एनेमिया तथा थालासेमिया रोगको कुण्डली मिलान गरेर मात्र विवाह गर्नु पर्ने कुराको सुझव निुभएको थियो ।
यस्तै नेपाल पत्रकार महासघं नवलपरासीका अध्यक्ष हरि शर्माले रोगबारे समुदायमा सचेतना फैलानउनका लागि संचार क्षेत्रले अहम भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । 

(( करिब दश हजार बर्ष अगाडि औलो रोगको उत्पति भएको अनुमान गरिए पनि अध्ययनले करिव चार हजार बर्ष पहिले यस रोगले मानव अस्तित्व नै संकटमा पार्ने गरि फैलिएको अनुमान गरिएको थियो । मानव विकासको क्रममा औलो रोगको महामारीसंग जुध्न गोलाकार रक्तकणिका बनाउने जीनमा प्राकृतिक उत्परिवर्तन भई मानवमा मलेरिया रोगसंग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भएको हुनु सक्ने अनुसन्धानले देखाएको छ ।))

 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २०:१७
#सिकलसेल एनिमिया
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं) मंगलबार, भदौ २३, २०८३
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं शनिबार, साउन ९, २०८३
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान 
डा. विनोद निता कण्डेल आँखा अस्पतालद्वारा ५५ हजार भन्दा वढीलाई आँखा उपचार सेवा प्रदान  शनिबार, साउन २, २०८३
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा
सरावल गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा शनिबार, असार १३, २०८३
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए
क्षत्री समाज नेपालद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ३३८ जनाले सेवा लिए सोमबार, जेठ ११, २०८३
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न
पाल्हीनन्दनमा बालविवाह न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न आइतबार, वैशाख २७, २०८३
लोकप्रीय
  • Week
  • Month
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
रामग्राम नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
जेनजी आन्दोलनको एक वर्ष : देशमा राजनीतिक परिवर्तन, नवलपरासीका पीडितको घाउ उस्तै
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
के हो प्रजनन् स्वास्थ्य? (जानी राखौं)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
रोग, दुःख र अशुभता बिदाइ गर्दै थारू समुदायमा मनाइँदै ‘पुतरी बिदाई’ (गुरही पर्व)
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
मानव बेचबिखनविरुद्ध आफन्त नेपालद्धारा एक वर्षमा ४५ सय बढीलाई सूचना र ३९ जनाको उद्धार
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
देउवा र खड्काको रिट भदौ ११ गते पेशी तोकियो
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, चितवनमा मात्रै १३२ शव फेला
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्