Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता बुटवलमा सम्पन्न
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता बुटवलमा सम्पन्न
मेघराज गौतम
मेघराज गौतम शनिबार, साउन ६, २०८०

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समितिको खेलकूद विभागकाे आयोजना र लुम्बिनी प्रदेश कमिटिको संयोजनमा अन्तर कर्मचारी राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता २०८० शनिवार बुटवलमा सम्पन्न भएको छ ।

बिभिन्न ४ इभेन्टमा सम्पन्न भएको प्रतियोगितामा प्राधिकरणमा कार्यरत देशभरका कर्मचारीहरुको सहभागीता रहेको थियो । प्रतियोगिता साउन ४ गतेदेखि तिलाेत्तमा ब्याडमिन्टन क्लवमा सञ्चालन भएकाे हाे ।

ब्याडमिन्टन प्रतियोगिता महिला युगल, भेट्रान्स ४५ प्लस, मेन्स डबल्स र एक्जुकेटिभ डबल्स गरी चार इभेन्टमा भएको थियो । महिला युगल तर्फ पोखरा/गोर्खाका यमकुमारी गुरुङ्ग र अम्बिका सापकोटाको जोडि प्रथम भएको छ । यस्तै भेट्रान्स ४५ प्लस तर्फ काठमाण्डौ/झापाका राजु महर्जन र श्रीप्रसाद धिमालको जोडी प्रथम भएको हो । यस्तै ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स तर्फ बुटवल/दाङ्गका टेकवहादुर वुढा र भुपेन्द्र वि.सीको जोडि प्रथम भएको छ । यसैगरी एक्जुकेटिभ डवल्स तर्फ काठमाण्डौ/सिन्धुलीका खगेन्द्र शाही र विनोद अधिकारीको जोडी प्रथम भएको प्रतियोगिताका रेफ्री प्रमोदसिंह पहारीले जानकारी दिनु भयो ।  

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने जोडिलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ्गले नगद र प्रमाण पत्र वितरण गर्नु भएको छ । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ्गले व्याडमिन्टन खेलको माध्यमबाट देशभरकै कर्मचारीहरुको बीचमा आपसी सम्बन्ध बनाउन मद्दत भएको बताउनु भयो ।

सो अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समितिका अध्यक्ष रामेश्वर पौडेल, प्राधिकरण लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष टेक वहादुर बुढा लगायतले विजयी खेलाडिहरुलाई शुभकामना दिनु भएको छ ।

received_2164350242936331690028679.jpeg

 


प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १६:४४
#Badminton
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो आइतबार, जेठ १७, २०८३
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै   बुधबार, जेठ ६, २०८३
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा मंगलबार, वैशाख ८, २०८३
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित) 
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित)  बुधबार, फागुन १३, २०८२
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्