Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • सरावल ५ धनगढवामा उपाध्यक्ष कप कपर्दी प्रतियोगिता सुरु
सरावल ५ धनगढवामा उपाध्यक्ष कप कपर्दी प्रतियोगिता सुरु
नेपाली चेली
नेपाली चेली बिहीबार, मंसिर १४, २०८०

सुरेश यादव,नवलपरासी।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ५ धनगढवामा मंगलबार हिजो देखि उपाध्यक्ष कप कपर्दी प्रतियोगिता  शरुभएको छ ।

स्वास्थ्य,शिक्षा,कृषि र पुर्वधार स् समृद्ध सरावलको आधार भन्ने मुल नाराका साथ सरावल गाउँपालिकाको आयोजना तथा जय बजरंग युवा क्लब सरावल ५ धनगढवाको स्थानीय क्लबको सहयोगमा खेल भएको छ । गाउँले स्तरिय कपर्दी प्रतियोगिता तथा पालिका स्तरिय खेलाडी छनौट प्रतियोगितामा २७ वटा टिमहरु दर्ता भएको आयोजकले जनाएको छ भने कपर्दी प्रतियोगितामा प्रथम हासिल गर्ने टिमलाई रु ५१०००र( नगद सहित मेडल र कप,द्वितीय हासिल गर्ने टिमलाई रु ३१०००र( नगद सहित मेडल र कप,तृतीय हुने टिमलाई रु २१०००र( नगद सहित मेडल र कप र सान्त्वना हासिल गर्ने टिमलाई रु ५०००र( नगद सहित मेडल र कप प्रदान गरिने सरावल गाउँपालिका प्रवक्ता एवम् वडा नं ४ का वडा अध्यक्ष सुरेश प्रसाद यादवले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादव ९ रुदल ०ले उपाध्यक्ष कप कपर्दी प्रतियोगिता समुद्घाटन ह युवाहरुको लागि खेलकुद आवस्यक रहेको भन्दै सरावलका खेलाडीहरुले जिल्ला देखि प्रदेश सम्म हरेक खेलामा अगाडि रहेको उहाँले जोडदिनुभयो । थप सहयोगको लागि आफू खेलाडीहरू लागि सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सरावल गाउँपालिकाकि उपाध्यक्ष बासमति हरिजनको अध्यक्षतामा उद्घाटन भएको कपर्दी प्रतियोगितामा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरी,पाल्हिनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा,राजनीतिक दलहरुको तर्फ बाट जनमत पार्टीका शैलेस चौधरी,सम्पूर्ण वडा अध्यक्षहरुको तर्फबाट वडा नं ५ लक्ष्मण चौधरी लगायतले बोल्नु भएको थियो भने स्वागत मन्तव्य वडा नं ५ का पुर्व अध्यक्ष दिनेश सहानीको रहेको कार्यक्रम संचालक गोपी चन्द्र हरिजनले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:३२
#सरावल गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो आइतबार, जेठ १७, २०८३
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै   बुधबार, जेठ ६, २०८३
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा मंगलबार, वैशाख ८, २०८३
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित) 
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित)  बुधबार, फागुन १३, २०८२
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्