Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पूर्वाधारको विकाससँगै नयाँ खेलाडि उत्पादनमा जोड दिनु पर्नेः नगरप्रमुख यादव 
पूर्वाधारको विकाससँगै नयाँ खेलाडि उत्पादनमा जोड दिनु पर्नेः नगरप्रमुख यादव 
नेपाली चेली
नेपाली चेली शुक्रबार, मंसिर २२, २०८०

Damkal Sewa

परासी । रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले पूर्वाधारको विकाससँगै खेलाडि उत्पादनमा पनि जोडदिन आग्रह गर्नु भएको छ । नगरप्रमुख यादवले रामग्राम नगरपालिकामा सुविधा सम्पन्न व्याडमिन्टन कभर्डहलको निर्माण भई दैनिक खेल सञ्चालन भएपनि नयाँ खेलाडि उत्पादन हुन नसकेको बताउनु भयो । उहाँले अब नयाँ खेलाडि उत्पादन गर्ने गरी व्याडमिन्टन प्रशिक्षण सञ्चालन गर्न रामग्राम ब्याडमिन्टन क्लवलाई आग्रह गर्नु भयो ।

शुक्रबार ५० बर्ष उमेर समूहका खेलाडिहरुको ब्याडमिन्टन प्रतियोगिताको समुदघाटन गर्दै नगरप्रमुख यादवले यस्तो बताउनु भएको हो ।  नवलपरासी जिल्लाका ५० बर्ष उमेर समूहका १० वटा टिमको सहभागीतामा सञ्चालन भएको सुपर भेट्रान्स डवल प्रतियोगिता रामग्राम व्याडमिन्टन क्लवका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षतामा भएको हो ।

ब्याडमिन्टन प्रतियोगिताको समुद्घाटन समारोहमा नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शंकर भण्डारी, संघका सदस्य यामुथापा मगर लगायतले बोल्नु भएको रामग्राम व्याडमिन्टन क्लवका सदस्य सुदिप पराजुलीले जानकारी दिनु भयो । 

Diraj Treders


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो आइतबार, जेठ १७, २०८३
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै   बुधबार, जेठ ६, २०८३
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा मंगलबार, वैशाख ८, २०८३
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित) 
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित)  बुधबार, फागुन १३, २०८२
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
प्रजनन स्वास्थ्यको विषयमा मुस्लिम समुदायका मौलानाहरुबीच अन्तरक्रिया
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
लुम्बिनी प्रदेशले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी  
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
रामग्राममा विद्यालयस्तरीय विपद् सचेतना कार्यक्रम तथा अभ्यास
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी नियुक्त
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्