Top Navigation
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • हाम्रोबारे
    • नेपाली चेली
  • Our Team
Nepali Cheli
Damkal Sewa Damkal Sewa
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खास खबर
  • स्थानीय सरकार
  • स्थानीय सेरोफेरो
  • राजनीति
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • अन्य
    • समाज
    • विचार
    • कला/संस्कृति
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले क्रिकेटबाट सन्न्यास लिइन्
नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले क्रिकेटबाट सन्न्यास लिइन्
नेपाली चेली
नेपाली चेली बुधबार, पुस १८, २०८०
फाइल फोटो

नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्न्यास लिएकी छिन् ।

काेशी प्रदेशलाई हराउँदै आफू आबद्ध सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताकाे उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् ।

ज्याेति पाण्डेले १७ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ सय १० रन बनाएकी छिन् । उनले सन् २०१६ मा कतारसँगकाे खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेकी थिइन् । उनले अन्तिम पटक सन् २०२१ मा कतारसँगकाे खेलमा खेलेकी थिइन् । ज्योतिले सन् २०११ देखि लगातार एपीएफबाट खेल्दै आएकी थिइन् ।


प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा
फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा बुधबार, असार ३१, २०८३
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो
१९ बर्ष मुनिको लुम्बिनी प्रदेश स्तरीय महिला क्रिकेटको उपाधि रूपन्देहीले जित्यो आइतबार, जेठ १७, २०८३
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै  
नवलपरासीमा १९ बर्ष मुनिको प्रदेश स्तरीय महिला क्रिकेट छनौट हुँदै   बुधबार, जेठ ६, २०८३
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा
साफ महिला च्याम्पियनसिप २०२६ का लागि नेपालले प्रारम्भिक टोली घोषणा मंगलबार, वैशाख ८, २०८३
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित) 
पाल्हीनन्दनमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरू (छात्रा कबर्दी प्रतियोगिता भिडियो सहित)  बुधबार, फागुन १३, २०८२
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा रामग्रामका ६ खेलाडि उत्कृष्ट बन्न सफल शनिबार, माघ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
तत्काल सचेत बनौंः नवलपरासी पश्चिममा डेंगुको जोखिम बढ्दै, समयमै सावधानी अपनाऔं
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
सरावल रजहवा वन बाटिकामा रोटरी क्लवद्वारा बुक्षारोपण 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
उद्योग वाणिज्य संघ नवलपरासीको अध्यक्षमा अग्रहरी सर्वसम्मत 
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
प्रधानमन्त्री निवासबाट बिनु र निहारिका पक्राउ
खास खबर
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त 
७७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिृकतमा नियुक्त  नेपाली चेली
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको नवौं दिन, रामग्रामका शिक्षक महिला कर्मचारीसँग अभिमुखिकरण नेपाली चेली
Contact Us

नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर

कम्पनि दर्ता न.
३०४०३०/०७९/०८

सूचना तथा संचार विभाग द.नं.
३८१२/२०७९/०८०

प्रेस काउन्सिल सूचीकरण इ. नं.
३८०९

Nepali Cheli Media and Research Center
Ramgram Municipality- 3, Parasi, Nawalparasi

Phone

+977-9857080936

Email

[email protected]
[email protected]
Team
प्रकाशन नेपाली चेली मिडिया एण्ड रिसर्च सेन्टर
प्रधान सम्पादक मेघराज गौतम
सम्पादक स्मारीका गौतम
समाचार संयोजक डोल्मा चौधरी
संवाददाता मालती न्यौपाने
रेनुका चौधरी
बजार प्रमुख यमकुमारी सुवेदी ९८४७०२७७३९
Follow us on Twitter Nepali Cheli
Like us on Facebook
Nepali Cheli
© 2026 Nepali Cheli. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्